मनोरञ्जन

बौनिया जेसिजले मनायो होलि

बौनिया जेसिजले मनायो होलि

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम रहेको बौनिया जेसिज २०२४ ले रङ्गहरुको पर्व होलि कार्याक्रम मनाएको छ । बौनिया जेसिजले होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि होलि मनाएको हो । बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष वीर बहाद्य्र बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि का रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथि बौनिया जेसिजका संस्थापक लिला राज शाही रहनु भएको थियो । बौनिया जेसिजका कार्यकारिणी उपाध्यक्ष जगत बहादुर शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिजका अध्यक्ष अमर बम, दोदोधरा रेडक्रसका सभापति लक्ष्मी राज जैशी , बौनिया जेसिजका पुर्ब…
पुरा पढ्नुहाेस्
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव; भोलि शृजना खत्री आउँदै

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव; भोलि शृजना खत्री आउँदै

बर्दगोरिया । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत १० गते भोलि शृजना खत्री हाउडे मायाको प्रस्तुति हुने भएको छ । कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा भोलि चैत १० गते चर्चित गायिका शृजना खत्री , सुरेश शाही लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । शुक्रबार एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउबाले उद्घाटन गरेका छन। चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा ,…
पुरा पढ्नुहाेस्
बर्दगोरिया महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक; नायक पल शाह ११ गते आउदै

बर्दगोरिया महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक; नायक पल शाह ११ गते आउदै

बर्दगोरिया । कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० मा आउने कलाकारहरुको टुङ्गो लागेको छ । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुन लागेको हो । कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न । महोत्सबमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार, एलिना चौहान,शृजना खत्री (हाउडेमाया), गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० चैत्र ९ देखी शुरु

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० चैत्र ९ देखी शुरु

बर्दगोरिया । कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ । बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ । ''कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न । महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन । सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना…
पुरा पढ्नुहाेस्
नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित

नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाबाट नेपाल फाइनल खेल नजिक पुगेको छ । आज भएको खेलमा नेपाले नेदरल्यान्ड्स लाई ६ विकेटले हराउदै फाइनल खेल नजिक पुगेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । रोहितले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन जोड्न सफल भएका थिए । यस्तै गुल्सन झाले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रन थपे । ओपनर कुशल भुर्तेलले १२ रन जोडे । यता नेदरल्यान्ड्सका भिभियन किंग्माले…
पुरा पढ्नुहाेस्
अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला; नेपालले आज नेदरल्याण्डससँग खेल्दै

काठमाडौं । नेपालले आज अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्याण्डससँग खेल्दैछ । हिजो नामिबियाविरुद्ध ३ रनले विजयी हुँदै नेपालले फाइनलको आशा जीवितै राखेको छ । फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ । त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ । नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई…
पुरा पढ्नुहाेस्
श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
पुरा पढ्नुहाेस्
नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ। हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो। बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ । यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी…
पुरा पढ्नुहाेस्
आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । विश्वभर एक साथ मनाइँदैछ । आजका दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्दै मनाउने गर्दछन । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ
पुरा पढ्नुहाेस्
आज सरस्वती पूजा, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज सरस्वती पूजा, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाडौँ उपत्यकाका…
पुरा पढ्नुहाेस्