बौनिया जेसिजले मनायो होलि

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम रहेको बौनिया जेसिज २०२४ ले रङ्गहरुको पर्व होलि कार्याक्रम मनाएको छ । बौनिया जेसिजले होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि होलि मनाएको हो ।

बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष वीर बहाद्य्र बिष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि का रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथि बौनिया जेसिजका संस्थापक लिला राज शाही रहनु भएको थियो ।

बौनिया जेसिजका कार्यकारिणी उपाध्यक्ष जगत बहादुर शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिजका अध्यक्ष अमर बम, दोदोधरा रेडक्रसका सभापति लक्ष्मी राज जैशी , बौनिया जेसिजका पुर्ब अध्यक्षहरु लगाएत अतिथीहरुले सबैको मनमा सुख शान्तिको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।

बौनिया जेसिजका कोषाध्यक्ष भिम बि सि को आस्थापाठ गरेको कार्यक्रमको संचालन महासचिव सुनिल भण्डारीले गरेका थिए

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार