आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे

काठमाडौँ । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । विश्वभर एक साथ मनाइँदैछ ।

आजका दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्दै मनाउने गर्दछन ।

नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर प्रेम साट्ने प्रचलन नेपालमा पनि बढ्दै गरिरहेको छ

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार