कोरोना बिशेष

देशभर थप १७ जना कोरोना पुष्टि

देशभर थप १७ जना कोरोना पुष्टि

काठमाडौं, २२ बैशाख । देशभर थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला मार्फत २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
पुरा पढ्नुहाेस्
देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशाला मार्फत १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा थप १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।
पुरा पढ्नुहाेस्
देशभर थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पुरा पढ्नुहाेस्
डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं । डेङ्गु संक्रमण बाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार ६ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएका छन । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
विश्वभर हाल सम्म ६१ करोड बढी कोरोना संक्रमित, ६५ लाखभन्दा बढीको मृत्यु

विश्वभर हाल सम्म ६१ करोड बढी कोरोना संक्रमित, ६५ लाखभन्दा बढीको मृत्यु

२२, भाद्र २०७९ काठमाडौं । हालसम्म विश्व भर ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । जसअनुसार अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । यस्तै भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार…
पुरा पढ्नुहाेस्
देशभर थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

देशभर थप २ सय जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३७ जनामा गरिएको परीक्षणमा २ सय जनामा कोरोना पुष्टि भएको हो । सोहि अवधीमा शनिबार आज ३ सय ३९ जना कोरोनाका संक्रमित कोरोनाबाट मुक्त भएका छन् । भने थप २ जना संक्रमितको मृत्यु समेत भएको छ । मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ६ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुरा पढ्नुहाेस्
देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशाला ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
पुरा पढ्नुहाेस्
देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४ हजार ९ सय ५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।
पुरा पढ्नुहाेस्
देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

देशभर थप ४८७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप ४८७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशाला मा ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टीजेन विधिबाट २४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । यस्तै १६४ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९८ पुगेको छ । यता ३९ हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा कोभिड-१९ का लागि सामाजिक परिचालन परियोजना पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।                                            बुधबार पालिकाको वडा नम्बर २ मा (व्याकवार्ड सोसाइटी एजुकेसन) कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारको सम्पुर्ण नागरिकलाइ कोभिड-१९ खोपको पहुचमा सतप्रतिशत पुर्‍याउने लक्ष्यलाई पुर्ण गर्ने व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) ले बर्दगोरियामा उक्त कार्यक्रम गरेको कार्यक्रमका संयोजन लक्ष्यण चौधरी जानकारी दिए ।                           …
पुरा पढ्नुहाेस्