डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं । डेङ्गु संक्रमण बाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार ६ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएका छन । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार