देशभर थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशाला मार्फत १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा थप १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार