विचार

मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

धनराज विक / असार २८ बौनिया घरनिकाला गरी जबरजस्ती सडकमा पुगार्ईएका असहायहरुको आश्रय स्थल बनेको छ बर्दगोरियामा रहेको साहारा घर । खुसी खोसिएका रहर लुटिएका असहाय मानसिक रोगका बिरामीहरुको अवस्था हेर्दा सबैको मन भाबुक बनेर आउँछ । साहारा घरका सेवकहरुले मानसिक असन्तुलन गुमाई असहाय भएर सडकमा जथाभावी हिड्नेहरुको उद्धार नगरेको भए उनीहरुको जीवन कस्तो हुन्थ्यो होला ? साहारा घरमा जाने जोकोहीको मनमा यस्तै अनगिन्ती प्रश्नहरु खेल्ने गर्छ । कडा खालको मानसिक समस्या भोग्दै आएका असहायहरुको असमान्य व्यवहारलाई हाँसीहाँसी साहारा घरका सेवकहरुले खुसीका साथ स्वीकार्दै आएकाछन् । माया नपाएकाहरुलाई हामीले माया नगरे कसले माया गर्छ ? भन्ने सोचका साथ परिवारका सदस्य…
पुरा पढ्नुहाेस्
कैलाली-कंचनपुरका राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कैलाली-कंचनपुरका राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कञ्चनपुर । कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । “राना थारु समुदायको तिथि, मितिअनुसार यो वर्ष लौध (मलामास) पर्नाले तीज पर्व एक महिना पछि मनाउने निर्णय गरिएको छ”, उनले भने, “राना थारु समुदायका अगुवा भलमन्सा, पध्नालगायत अन्य सरकोरावालालाई जानकारी गराइएको छ ।” तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

बर्दगोरिया गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषित

१७, असार २०८० । बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बर्दगोरिया गाउँपालिका खोप समन्वय समितिले आइतबार सरोकारवाला निकायको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय कैलाली प्रमुख लाल बहादुर धामी रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै धामीले यस वर्ष पुर्ण खोप अन्तरगत…
पुरा पढ्नुहाेस्
कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य भण्डारीलाई

कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य भण्डारीलाई

काठमाडौं । ५० हजार राशीको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई, ३० हजार राशीको ३० हजार राशीको शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई (मरोणपरान्त) र वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिलमाया शाही लाई दिइएको छ । भण्डारी प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवम नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य रहनुभएको थियो । मरोणपरान्त पुरस्कार प्राप्त गर्ने पौडेल प्रेस सेन्टर नेपालको उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहनुभएको थियो । यस्तै पुरस्कृत हुनुभएका शाही विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ । प्रेस सेन्टर नेपालका सल्लाहकार बलराम थापाको नेतृत्वमा…
पुरा पढ्नुहाेस्
साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

सुनिल भण्डारी १२, भाद्र २०७९ कैलाली । सानै उमेरमा समाजमा केही फरक गर्ने हुटहुटि चलिरहन्थ्यो । बालक्लब गठन गरेर देउसी खेल्थ्यौ । देउसी बाट कति नै रकम संकलन हुन्थ्यो र त्यही १२/१३ सय रुपैया । त्यहिबाट आधा रकम पिकनिक खाइन्थ्यो अनि आधा रकम सामाजिक कार्यमा खर्च गर्थ्यौ । हामिभन्दा दाइदिदीहरुले युवा क्लब गठन गरेर हाम्रो क्षेत्रमै फरक पहिचान बनाइसकेका थिए । मलाई पनि त्यस्तै बन्न इक्षा लग्थ्यो । कहिले काहीँ उहाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम को रिहर्सल गर्ने कोठामा हेर्न जादा हामी लखेटिन्थ्यौ । खरको भित्ता च्यातेर कुनाबाट दाइदिदीहरुले रिहर्सल गर्दै गरेको हेर्थ्यौ । कहिले ठूलो भैएला र यो क्लबमा…
पुरा पढ्नुहाेस्