सुदुरपश्चिम विशेष

बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तिव्र, शनिबार लम्किचुहा-१० मा (फोटोफिचर)

बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तिव्र, शनिबार लम्किचुहा-१० मा (फोटोफिचर)

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । यसैक्रममा शनिबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले लम्कीचुहा वडा नम्बर १० का…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा  नेकपा एमाले परित्याग, २० जना बढि नेकपा (माओवादी केन्द्रमा) प्रवेश

बर्दगोरिया-३ मा  नेकपा एमाले परित्याग, २० जना बढि नेकपा (माओवादी केन्द्रमा) प्रवेश

बर्दगोरिया । नेकपा एमाले बाट पार्टी परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनि झाला टोलका केशव ताम्राकार लगाएत २० जनाले  नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन । उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले टिका माला लगाएर स्वागत गरेका हुन।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले बर्दगोरियाका ६ वटै वडामा घरदैलो कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीसहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । शुक्रबार पनि गठबन्धनले वडा नम्बर १ ,६ लगाएतका स्थानमा पगि घरदैलो गर्यो । घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द…
पुरा पढ्नुहाेस्
नेकपा एमालेको बर्दगोरिया ३ मा घरदैलो, फोटोफिचर..

नेकपा एमालेको बर्दगोरिया ३ मा घरदैलो, फोटोफिचर..

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेले वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गरेको हो ।         
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

चुहा । कैलालीको लम्कि चुहा नगरपालिका वडा नम्बर १० मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति) लाई जिताउन आज पनि बाम लोकतान्त्रिक गठबन्धनले नगपालिकाको वडा नम्बर १० को चुहा, सुतैया टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो…
पुरा पढ्नुहाेस्
कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ वस्ने २० वर्षीय सञ्जय लुहार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी १४४ ट्याबलेट नाईट्रोभेट सहित पक्राउ परेका हुन । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले मोहना नदी तरी भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छ्न । बिहीबार बर्दगोरिया २ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साझा उम्मेदवार साउदले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले बर्दगोरिया २ मा रहेको बर्दगोरिया धाम र पिरुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई यहाँको विकास र समृद्धिको मार्गचित्र कोर्न सकिने बताए । बर्दगोरिया धाम धार्मिक तथा सास्कृतिक हिसाबले जतिसुकै चिरपरिचित छ, सोही अनुसार यसको विकास गरि आन्तरिक तथा बार्ह्य पर्यटको रोजाइ र पिरुवालाई पिक्निक स्पोर्ट्सका रूपमा बिकास गर्ने प्रतिबद्धता जनाए । यसैगरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको…
पुरा पढ्नुहाेस्
नेकपा एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

नेकपा एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का टोल कमिटी अध्यक्ष डम्बर बि.क नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैलेनि का टोल कमिटी अध्यक्ष बि.क ले बुधबार नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन । बि.क कै नेतृत्वमा अन्य १० जना नेता कार्यकर्ता एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद ने टिका माला लगाएर स्वागत गरेका हुन।
पुरा पढ्नुहाेस्