बर्दगोरिया-३ मा  नेकपा एमाले परित्याग, २० जना बढि नेकपा (माओवादी केन्द्रमा) प्रवेश

बर्दगोरिया । नेकपा एमाले बाट पार्टी परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनि झाला टोलका केशव ताम्राकार लगाएत २० जनाले  नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन ।

उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले टिका माला लगाएर स्वागत गरेका हुन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार