नेकपा एमालेको लम्कीचुहा-१० मा घरदैलो, फोटोफिचर..

लम्की कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।

आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेले नगरपालिकाको वडा नम्बर  १० मा मंगलबार घरदैलो कार्यक्रम गरेको हो ।

घरदैलो कार्यक्रममा नेकपा एमाले बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार डेजि पाण्डे लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम वडा नम्बर १० को चुहा बजार हुदै पिपरौवा, सुतैया गाउँमा भएको हो ।   

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार