बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट
बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा मात्रै दर्जनौं कार्ययोजना पूरा गरेका छ्न । उनले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ६ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ६ मा कृषि हाटबजार, कृषि…