राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?
आज २०७९ कार्तिक ४ गते, शुक्रवार, २१ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष एकादशी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।…

















