ब्रेकिङ न्युज

Featured posts

चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

१२, भाद्र २०७९, लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर  ६ मा शनिबार वडा स्तरीय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  “महिला एकता आजको आवश्यकता, हरेक निकायमा महिला समानुपातिक सहभागिता“ कला, सस्कृति र साहित्यको जगेर्ना गारौं भन्ने मुल नाराका साथ शनिबार वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको हो ।              लम्की चुहा नगरपालिका वडा नं ६ को आयोजनामा शनिबार उक्त वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यपालिका सदस्य दिपा देवी रावतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका नगरप्रमुख शुशिला शाही रहेनु…
पुरा पढ्नुहाेस्