प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न
बर्दगोरिया । "स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० को शुक्रबार सम्पन्न भएकाे छ । श्री जनता आधारभुत विद्यालय व्यवस्थापन अध्यक्ष राम चन्द्र कठरियाकाे अध्यक्षता र बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य सोनिया देवि डगौराको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीको वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात् स्थानीय स्तरमा खेलकुदको पहुचमा अभिवृद्धि गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक…


















