ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया जारि फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) लाई

बर्दगोरिया जारि फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) लाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) ले उचालेको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज भएको फाईन खेल १/० गोलले कोहलपुर रेसिङ्ग युवा क्लबलाई हराउँदै नेपाल आर्मीको देविदल गण (तेघरी)ले उपाधि उचाल्न सफल भएको हो । नेपाल आर्मीको देविदल गण (तेघरी) प्रथम हुँदै नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हासिल गरेको छ । भ ने त्यस्तै रेसिङ्ग युवा क्लब कोहलपुर दोस्रो हुँदै नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? हामीले गरेको विकासे अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको समुन्नत…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको हो । फाईन खेलमा आज कोहलपुर रेसिङ्ग युवा क्लब र नेपाल आर्मीको देविदल गण (तेघरी) भिडने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट…
पुरा पढ्नुहाेस्
आज यमपञ्चकको दोस्रो दिन, काग तिहार

आज यमपञ्चकको दोस्रो दिन, काग तिहार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ । यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ…
पुरा पढ्नुहाेस्
ब्वाइज युनियन लम्कीलाई १/० गोलले हराउँदै रेसिङ्ग युवा क्लब कोहलपुर, फाइनलमा प्रवेश

ब्वाइज युनियन लम्कीलाई १/० गोलले हराउँदै रेसिङ्ग युवा क्लब कोहलपुर, फाइनलमा प्रवेश

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका छन । आज भएको अन्तिम सेमिफाइनलको खेलमा कोहलपुर रेसिङ्ग युवा क्लब फाइनमा प्रवेश गरे सङ्गै सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका हुन । रेसिङ्ग युवा क्लब कोहलपुर र ब्वाइज युनियन लम्की बिच भएको अन्तिम खेलमा रेसिङ्ग युवा १/० गोलले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी…
पुरा पढ्नुहाेस्
लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो । मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए । शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।…
पुरा पढ्नुहाेस्
सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश

सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश

बर्दगोरिया । सडकपुर बौनिया युवा क्लब (बि) लाई १-० ले पराजित गर्दै नेपाल आर्मीको देविदल गण (तेघरी) पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलको पहिलो हाफमा सडकपुर बौनिया युवा क्ल्व (बि) लाई आर्मीले १ गोल गर्न सक्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । आर्मीसङ्ग १ -० ले पराजित भएसङ्गै सडकपुर बौनिया युवा क्ल्बको फाइनलमा उपाधी भिडन्त गर्ने सपना सकिएको छ । यसअघि आयोजकै समूह (ए) टिम पनि बाहिरी सकेको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार हुने…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरणका खेलहरु शुरु

बर्दगोरियामा जारी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरणका खेलहरु शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आइतबारदेखि शुरु भएको पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट शुरु हुने भएका छन । सडकपुर बौनिया युवा क्लबको आयोजनामा भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल खेलको पहिलो खेल आज आयोजक सडकपुर बौनिया युवा क्लब र देविदल गण तेघरी (आर्मी) बीच हुने भएको छ । खेल आज दिउँसो २:३० बजे हुने आयोजकले जानकारी दिएको छ । यस्तै सेमिफाइनलको अन्तिम खेल भने भोलि हुने छ । सेमिफाइनलको अन्तिम खेल कोहलपुरको राइजिङ सहारा क्ल्व, र ब्वाइज युनियन लम्की बिच हुने भएको हो । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार…
पुरा पढ्नुहाेस्
भाइ टिकाको उत्तम साइत ११:३७ बजे

भाइ टिकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं । यस वर्षको भाइटिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको हो। जसअनु्सार भाइ टिकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११: ३७ बजे रहेको छ। यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ। कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ। कात्तिक ६ गते आइतबार कागतिहार काकबली पर्व परेको छ। धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ। कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ।  यस वर्ष…
पुरा पढ्नुहाेस्
राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

आज २०७९ कार्तिक ४ गते, शुक्रवार, २१ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष एकादशी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।…
पुरा पढ्नुहाेस्