बर्दगोरिया जारि फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) लाई

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीको देविदल गण (तेघरी) ले उचालेको छ ।

असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज भएको फाईन खेल १/० गोलले कोहलपुर रेसिङ्ग युवा क्लबलाई हराउँदै नेपाल आर्मीको देविदल गण (तेघरी)ले उपाधि उचाल्न सफल भएको हो ।

नेपाल आर्मीको देविदल गण (तेघरी) प्रथम हुँदै नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हासिल गरेको छ । भ

ने त्यस्तै रेसिङ्ग युवा क्लब कोहलपुर दोस्रो हुँदै नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार