शिक्षा

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।   दुई क्याम्पस बिच खिचातानी “आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा…
पुरा पढ्नुहाेस्
भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

बर्दगोरिया। श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय मोहन्याल ३ को शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार अभिभावक भेलाबाट विद्यालयको शिक्षक अभिभावक संघ गठन गरिएको हो । जसको अध्यक्षमा धौलाखर जैशी सर्वसम्मत चयन भएका हुन । जैशीको नेतृत्वमा रहेका ११ सदस्य पनि सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा रहेको श्री महुन्याल माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शुक्रबार शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको सभाध्यतामा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जैशीको विद्यालयको पछिल्लो अव्यवस्था बारेमा अभिभावक लाई जानकारी गराउदै, यस विद्यालयलाई नमुना विद्यालय बनाउन सबै अभिभावकको अमुल्य भुमिका रहने बताइन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढन पठाएर माय्र हुँदैन, विद्यालयले कस्तो तरिकाले आफ्ना बालबालिकालाई अध्यापन गराउदै छ्न । उनीहरू नियमित रुपमा विद्यालय आउछ्न की आउदैन, अध्ययन शिक्षालाई कसरी…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटीमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो लिएका छन । अध्यक्ष शाहीले डगौराको अभिभावक्तो ग्रहण गर्दै कक्षा १२ को अध्ययन का क्रममा विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेका हुन । उनले आज विद्यालयमा स्वयं उपस्थित भइ डगौराको वर्ष भरी लाग्ने खर्च आफ्नो पारिश्रमिक मार्फत बुझाएका हुन । वडा अध्यक्ष शाहीले डगौराको पारिवारिक आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्था सृजना भएपछि आफुले आफ्नो दायित्व सम्झेर उनको अध्यनलाई निरन्तरता दिन आफ्नो पारिश्रमिक मार्फत सहयोग गरेको बताए । उनले भने -"मैले सकेसम्म…
पुरा पढ्नुहाेस्
बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन । यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्
राहत शिक्षकको आन्दोलन आज पनि जारी

राहत शिक्षकको आन्दोलन आज पनि जारी

काठमाडौं । सरकारसँग भएको सहमितमा आफूहरूका माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनका लागि देशभरबाट आएका राहत शिक्षकले सरकारसँग भएको सहमितमा आफूहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखेका हुन्। उनीहरूले आन्दोलनलाई आजदेखि थप सशक्त बनाउने बताएका छन्। राहत शिक्षकले शनिबार पनि विरोध प्रदर्शन गरेका थिए। असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको राहत शिक्षकको भनाइ छ। त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दा सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।
पुरा पढ्नुहाेस्
नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

नेपाल बाल विकास शिक्षक संघर्ष समितिले बुझायो बर्दगोरिया गाउँपालिकालाई २ बुदे ज्ञापनपत्र

बर्दगोरिया । नेपाल बालविकास शिक्षक संघर्ष समितिले बर्दगोरिया गाउँपालिकामा २ बुदे ज्ञापनपत्र बुझाएको छ । बुधबार आज संघर्ष समितिको अध्यक्ष लक्ष्मी बिनाडी सहितको टोलीले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको कार्यकक्षमा पुगि २ ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष कुँवरले गाउँ सरकारले अहिले विशेष गरि शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिएको बताए । सोही अनुसार बाल बिकास शिक्षक संघर्ष समितिको मागलाई पनि आफुले गम्भीर भएर लिएको बताए । उनले भने- "अहिले यो शैक्षिकसत्रमा पालिकाले कक्षा १० सम्म नि:शुल्क शिक्षा प्रदान गराएको छ । आउँदो नयाँ शैक्षिकसत्रदेखि कक्षा १२ सम्म पालिकाले नि:शुल्क अध्यापनको व्यवस्थापन गर्ने लक्ष लिएको छ ।…
पुरा पढ्नुहाेस्

नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा चक्र शाही

बर्दगोरिया । नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष इन्द्र खतिवडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि नेपाल राहत शिक्षक संगठन कैलाली जिल्ला कार्यसमिति अध्यक्ष सागर जोशी रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष जोशीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै संगठनले राहत शिक्षकको हक हितमा न्याय पुर्ण तरिकाले आफ्नो कार्य गर्दै आएको बताए । बिगत लामो समय देखि राहतमा कार्यरत शिक्षक हरुको हक हितमा सरकारको ध्यानाकर्षण हुने गरि आफुहरुले आफ्ना कार्यक्रमहरु निरन्तर रुपमा गरिएको बताए । यस्तै अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा ११…
पुरा पढ्नुहाेस्
शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । प्रस्तावित ऐनको मस्यौदा अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै पनि दलको सदस्यता लिन नपाउने भएका हुन । एनका अनुसार यदि शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ । मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ । त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको…
पुरा पढ्नुहाेस्