बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन ।

यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार