शिक्षा

श्री महुन्याल मा.वि. बास्कोटीले ग¥यो विद्यार्थी द्वारा निर्मित विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीको प्रदर्शनी

श्री महुन्याल मा.वि. बास्कोटीले ग¥यो विद्यार्थी द्वारा निर्मित विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामाग्रीको प्रदर्शनी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यामिक विद्यालयले विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष डबल विश्वकर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो । प्रदर्शनी कार्यक्रममा कक्षा ९ देखि १२ सम्म प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान तथा प्राविधिक सामाग्रीहरूको प्रदर्शन गरिएको थियो । जसमा इलेकट्रोनिक कार अन्य विभिन्न दर्जन बढी विज्ञान सामाग्री तथा विभिन्न प्राविधिकसँग जोडिएका सफ्टवेयरको समेत प्रदर्शनी गरिएको थियो । जसको कार्यक्रम सहभागी स्थानीय जनप्रतिनिधि, अभियान, समाजसेवी, विभिन्न अतिथि स्कुलका शिक्षक तथा विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गरेका…
पुरा पढ्नुहाेस्
नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा रहेको नोबेल माद्यामिक विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले स्थापनाको १९ वर्ष पूरा भएको सुखद उपलक्ष्यमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले मनायो १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयका संस्थापक सुरेश खडकाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए । यसै गरी विशिष्ट अतिथिमा गाउँपालिका कलेजका अध्यक्ष भीम बहादुर कुँवर रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नोबेल माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने पालिकाको संस्थागत विद्यालयको उत्कृष्ट विद्यालय रहेको भन्दै…
पुरा पढ्नुहाेस्
श्री जनता आ.वि.को बिद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रमेश चौधरी

श्री जनता आ.वि.को बिद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रमेश चौधरी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभुत बिद्यालयको बिद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रमेश चौधरी चयन भएका छ्न। शनिबार विद्यालयका ज्येष्ठ सदस्य कुकुलाल डगौराको अध्यक्षतामा बसेको बैठकले रमेश चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको सदस्यहरुमा कलावती कठरिया, गिता देवी डगौरा थारु, भजनलाल कठरिया, रतरानी कठरिया, अनिल चौधरी रहेका छ्न । यस्तै स्थानीय सरकारको तर्फबाट पदनिय सदस्यमा वडा अध्यक्ष भोलेराम चौधरी रहेका छ्न भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर चौधरी रहेका छ्न  ।
पुरा पढ्नुहाेस्
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताएका छन् । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने…
पुरा पढ्नुहाेस्
श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन निर्माण हुने भएको छ । विल्डअन नेपाल, बर्दगोरिया गाउँपालिका र मोति भागिरथी आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको तीन कोठे पक्की भवनसहित दुई कोठे पक्की शौचालय बन्ने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । विद्यालयको पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सजिलो होस् भनेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तीन कोठे विद्यालय भवनको शिलान्यास गर्दै पालिका…
पुरा पढ्नुहाेस्

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

श्री महुन्याल मा.वि.को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । श्री महुन्याल माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको उक्त माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिकीकरण गरेको हो । विद्यालयको सामाजिक परिक्षण समिति संयोजक बिनोद कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष डगौरा ले आफू निरन्तर यश विद्यालयको स्तर उन्नतिको लागि काम गर्दै आएको बताउदै आफ्नो बालबालिकाको भविष्य प्रति अभिभावक पनि चिन्तित हुन जरुरी रहेको बताए ।…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवमाला माध्यमिक विद्यालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी गाउँपालिका अन्तरगत शिक्षा समितिको सदस्यमा मनोनीत भएका छन । आइतबार मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यक्षले गाउँपालिका शिक्षा ऐन २०७९ बमोजिम शैक्षिक सत्र २०८१ का लागि जैशीलाई पालिकाको शिक्षा समिति सदस्यमा मनोनीत गरेका हुन । शिक्षा समितीमा मनोनीत भए सँग जैशीले आफुलाई जुन अपेक्षा सहित पालिकाले विश्वास गरि शिक्षा समितीको सदस्यमा मनोनीत गरेको छ, उक्त कार्यमा आफू निस्वार्थ पुर्ण आफ्नो कर्तव्य पूरा गर्ने बताए । जैशीले नौलो प्रेस सँग कुरा गर्दै- "म बिगतका दिनहरुमा पनि शिक्षा क्षेत्र लगाएत पालिकाका विभिन्न सामाजिक कार्यमा…
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

कैलाली। घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा आज शनिबार तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । विश्वविध्यालय अनुदान आयोगको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पसले कैलाली र कञ्चनपुरका ११ वटा क्याम्पसको सहभागितामा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो । कैलाली र कञ्चनपुर जिल्लाका १८ क्याम्पसलाई सहभागिताका लागि पत्राचार गरिएकोमा ११ वटा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको आयोजकले  जनाएको छ । तालिममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सहायक डिन डा. श्रीकृष्ण खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदीले प्रस्तुति दिएका थिए । यस्तै…
पुरा पढ्नुहाेस्
एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको तेस्रो गाउँ परिषद सम्पन्न

बर्दगोरिया । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको तेस्रो गाउँ परिषद शनिवार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटी अध्यक्ष पुष्कर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गणेश राज गिरी (लालदीप) रहेका थिए । यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टी जेष्ठ नागरिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, पार्टी बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आएम), रहेका थिए । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपाध्यक्ष गिरीले बर्दगोरिया गाउँपालिका तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि शिक्षक…
पुरा पढ्नुहाेस्