कैलाली २ (ख): माओवाद केन्द्रबाट युवा नेता साउदको दाबी
२२, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश शभाको निर्वाचनका अहिले विभिन्न राजौतिक दलका नेता कार्यक्रताले आफ्नो उम्मेदवारी अगाडी बढाउन थालेका छन । सोहि अनुसार नेकपा (माओवादी केन्द्र) का नेता कार्यक्रताले पनि आफ्नो उम्मेदवारी दिन थालेका थालेका छन । जस अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका बाट आगामी मंसिर ४ गते हुने लागेको सँघ र प्रदेसको निर्वाचनमा कैलाली क्षेत्र न.२ (ख) गठबन्धनको तर्फबाट (माओवादी केन्द्र) का शसक्त, जुझारु, कर्तव्यनिष्ट युवा नेता प्रमोद साउदले आफ्नो उम्मेदवारी दिन थालेका थालेका हुन । बुधबार नौलो प्रेस सँग कुरा गर्दै पार्टीमा सकृय भुमिका खेल्दै आएका साउदले प्रत्येक्ष निवार्चन प्रणाली तर्फ…

















