कैलाली २ (ख): माओवाद केन्द्रबाट युवा नेता साउदको दाबी

२२, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश शभाको निर्वाचनका अहिले विभिन्न राजौतिक दलका नेता कार्यक्रताले आफ्नो उम्मेदवारी अगाडी बढाउन थालेका छन ।

सोहि अनुसार नेकपा (माओवादी केन्द्र) का नेता कार्यक्रताले पनि आफ्नो उम्मेदवारी दिन थालेका थालेका छन ।

जस अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका बाट आगामी मंसिर ४ गते हुने लागेको सँघ र प्रदेसको निर्वाचनमा कैलाली क्षेत्र न.२ (ख) गठबन्धनको तर्फबाट (माओवादी केन्द्र) का शसक्त, जुझारु, कर्तव्यनिष्ट युवा नेता प्रमोद साउदले आफ्नो उम्मेदवारी दिन थालेका थालेका हुन ।

बुधबार नौलो प्रेस सँग कुरा गर्दै पार्टीमा सकृय भुमिका खेल्दै आएका साउदले प्रत्येक्ष निवार्चन प्रणाली तर्फ आफ्नो उम्मेदवारी दिन थालेको बताए । आफु यस क्षेत्र सँग राम्रो सँग भिजेको र यहाँको समस्याका बारेमा जानकार रहेको बताउदैं यस क्षेत्रको विकास र निकासको लागि आफ्नो उम्मेदवारी दिन थालेको बताएको । सोहि अवसरमा उनले भने–नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कार्य समितिलाई बुधबार पत्रचार गरिसकेको कुरा जानकारी दिए ।

२०५८ साल देखि नै माओवादी आन्दोलन सँग जोडिएका उनी २०५८ साल देखिनै विध्यार्थी संगठनमा आवद्ध हुदैं जल्ला सचिवालय सहस्य भएका थिए । साउद हाल एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्ला कार्यसमितिको अर्थ सचिव हुन ।

उनले भने म कुनै लोभ लालचमा नभई निस्वार्थ पूर्ण समाज सेवा गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी दिन लागेको बताए ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा बसोवास गर्दै आएका साउद एक कुसल, बहुप्रतिस्ठीत शिक्षक हुन । साउद युवा तथा आम जनसमुदायमा निकै चर्चीत मानीन्छन । उनी पार्टीका नेता, कार्यक्रताका पृय पात्रको रुपमा चिनिन्छन । साउदले विश्व महामारीका रुपमा रहेको कोरोना भाईरस संत्र,मणकालमा समेत विशेष भुमिका खेलेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार