ब्रेकिङ न्युज

Featured posts

बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तिव्र, शनिबार लम्किचुहा-१० मा (फोटोफिचर)

बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तिव्र, शनिबार लम्किचुहा-१० मा (फोटोफिचर)

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । यसैक्रममा शनिबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले लम्कीचुहा वडा नम्बर १० का…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा  नेकपा एमाले परित्याग, २० जना बढि नेकपा (माओवादी केन्द्रमा) प्रवेश

बर्दगोरिया-३ मा  नेकपा एमाले परित्याग, २० जना बढि नेकपा (माओवादी केन्द्रमा) प्रवेश

बर्दगोरिया । नेकपा एमाले बाट पार्टी परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनि झाला टोलका केशव ताम्राकार लगाएत २० जनाले  नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन । उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले टिका माला लगाएर स्वागत गरेका हुन।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले बर्दगोरियाका ६ वटै वडामा घरदैलो कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीसहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । शुक्रबार पनि गठबन्धनले वडा नम्बर १ ,६ लगाएतका स्थानमा पगि घरदैलो गर्यो । घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द…
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

चुहा । कैलालीको लम्कि चुहा नगरपालिका वडा नम्बर १० मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति) लाई जिताउन आज पनि बाम लोकतान्त्रिक गठबन्धनले नगपालिकाको वडा नम्बर १० को चुहा, सुतैया टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छ्न । बिहीबार बर्दगोरिया २ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साझा उम्मेदवार साउदले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले बर्दगोरिया २ मा रहेको बर्दगोरिया धाम र पिरुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई यहाँको विकास र समृद्धिको मार्गचित्र कोर्न सकिने बताए । बर्दगोरिया धाम धार्मिक तथा सास्कृतिक हिसाबले जतिसुकै चिरपरिचित छ, सोही अनुसार यसको विकास गरि आन्तरिक तथा बार्ह्य पर्यटको रोजाइ र पिरुवालाई पिक्निक स्पोर्ट्सका रूपमा बिकास गर्ने प्रतिबद्धता जनाए । यसैगरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा बाम लोकतान्त्रिक गठबन्धनले गर्‍यो घरदैलो कार्यक्रम

बर्दगोरिया-३ मा बाम लोकतान्त्रिक गठबन्धनले गर्‍यो घरदैलो कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर ३ को रानिकुण्टा, बुटकौवा र खैरेनीमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको हो । घरदैलो कार्यक्रममव संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २…
पुरा पढ्नुहाेस्
मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

लम्की । राजनीतिज्ञ एवम् समाजसेवी ढक बहादुर बिक (अरुण)ले मृतकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाछन् । रोजगारीको लागि भारतमा काम गर्न गएका लम्कीचुहा नगरपालिका ६ चैनपुरका ३० बर्षिय मृतक चक्र बिकको परिवारलाई सोमबार घरमै पुगेर बिकले खाद्यान्न सामाग्री सहयोग गरेकाहुन् । डेंगी रोगका कारण बिकको कार्तिक ५ गते भारतको हरियानामा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । बिकको आर्थिक अवस्था कमजोर भई किरियाँ गर्नमा समेत समस्या भएको थाहा पाएपछि मानव सेवाको लागि आफूले सामान्य सहयोग गरेको बिकले बताए । बिकले १ बोरा चामल, दाल,नुन, तेल, बेसार र साबुन सहयोग गिरेका थिए । मृतक बिकको आर्थिक अवस्था धेरै कमजोर छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ बाट नेकपा एमाले परित्याग, १ सय ५० बढि नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया-३ बाट नेकपा एमाले परित्याग, १ सय ५० बढि नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले पार्टी परित्याग गरेर मंगलबार १ सय ५० बढि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का हल्तोलि परिवारका १ सय ५० जना बढी नेकपा एमालेका पार्टी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति), नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सोडारि (दर्शन), नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचीव तथा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र…
पुरा पढ्नुहाेस्