ब्रेकिङ न्युज

Featured posts

डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

कैलाली । डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले पुस २६ मा विश्वासको मत लिने

काठमाडौँ । संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई पत्रचार गरी पुस २६ गते विश्वासको मत लिने भएकाले यसको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते मात्र प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन लिनुपर्दछ । संघीय संसदको पहिलो बैठक पौस २५ गते बोलाईएको छ…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

तराईमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पुरा पढ्नुहाेस्
संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की कैलाली । संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच  सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर बि.क को अध्यक्षतामा आयोगित बार्षिक साधारण सभाका प्रमुुख अथिति लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहेकी थिइन । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले सहकारी संस्थाले जनमुखी कार्यक्रम ल्याए त्यसलाई कार्यन्वयन गर्ने गर्ने जिम्मा नगरपालिकाको हुने बताएकी छन । कार्यक्रमको बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी रहेकी थिइन । अथितिमा वडा नं.१ का वडाअध्यक्ष…
पुरा पढ्नुहाेस्
नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गड्तोला

लम्की कैलाली । कैलालीको लम्कीमा रहेको नवदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । डिल्ली गड्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यकार्यसमिति निर्विरोध  चयन गर्दै संस्थाको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यसमिति उपाध्यक्षमा पुष्पा कुमारी शर्मा,सचिवमा गोरख बहादुर बटाला,कोषाध्यक्षमा देबकी कार्की,सदस्यमा लक्ष्मी प्रसाद न्यौपाने,मोति प्रसाद उपाध्याय,लक्ष्मण प्रसाल रेग्मी,कृष्ण प्रसाद न्यौपाने,श्रीकृष्ण चौधरी,देबिधरा उपाध्याय र सरस्वती खत्री निर्विरोध चयन भएका छन । सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षताका आयोजित साधारण सभाका प्रमुख अथिति लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही रहेकी थिइन । बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी…
पुरा पढ्नुहाेस्
पथरिया सामुदायिक बनको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई सम्पन्न

पथरिया सामुदायिक बनको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई सम्पन्न

१६, पौष बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नमूना ८ मा रहेको पथरिया सामुदायिक बन उपभोक्ता समुहको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सनिवार सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष भद्र बिस्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १० अध्यक्ष हर्क कठरिया रहनु भएको थियो । सदस्य चेतराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष  बल बहादुर बिस्ट , त्रिबेणि बहुउद्देश्यीय सहकारीका अध्यक्ष जनक बिस्ट ,वडा सदस्य सेतु बि क, समाजसेवी खडक गौतम लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०७८/०८९ को आय व्यय संस्थाका लेखा समिती…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज २०२३ को अध्यक्षमा जेसी चक्र शाही निर्वाचित

बौनिया जेसीज २०२३ को अध्यक्षमा जेसी चक्र शाही निर्वाचित

बर्दगोरिया । बौनिया जेसीजको ११ औ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच जेसिजको ११ औ अधिवेशन सम्पन्न भएको हो । बौनिया जेसिज २०२२ का अध्यक्ष जेसि कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए । बौनिया जेसिज वर्ष २०२२ का कार्याकारि उपाध्यक्ष जेसि देवानन्द जैशिको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रम बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष जेसि भुमि प्रकाश बम , वर्ष २०१५ का अध्यक्ष गणेश भट्ट, २०१७ का अध्यक्ष जेसी कृष्ण विष्ट, २०१८ का अध्यक्ष जेसी जनक विष्ट लगाएकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।…
पुरा पढ्नुहाेस्
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

१४ पुस, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु तथा पहाडी भू–भागमा हिमपातको सम्भावना

तराईमा हुस्सु तथा पहाडी भू–भागमा हिमपातको सम्भावना

कैलाली । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम लगाए प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तापक्रम घट्दै गएकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडीमा पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाले पनि सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तरगत वडा नम्बर २ को  सुक्तिकाडाँ देखी सडक क्षेत्रका संरचना भत्काउन सुरु गरीएको हो । पटक पटक सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाउन थालिएको घोडाघोडी नगरपालिकाले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउने काम थालिनी सुरु गरीएको नगरप्रमुख खडक बहादुर रावतले बताए । सडक क्षत्रेमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उनले सबैमा आग्रह समेत गरेका छन्…
पुरा पढ्नुहाेस्