डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

कैलाली । डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार