तराईमा हुस्सु तथा पहाडी भू–भागमा हिमपातको सम्भावना

कैलाली । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।

जसको प्रभावले सुदूरपश्चिम लगाए प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

तापक्रम घट्दै गएकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार