ब्रेकिङ न्युज

Featured posts

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक बाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउपालिकाको दोस्रो गाउँ परिषद सनिवार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जैशि रहनु भएको थियो । "गौरवशाली बिगत चुनौतीपूर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुशासन" भन्ने नारा सहित नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाको दोस्रो गाउँ परिषद सनिवार भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका उपाध्यक्ष धनराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तारा प्रसाद जोशी, लक्ष्मी बिनाडी, महुन्याल मा वि का प्र अ चन्दृका जोशी, बालकन्या मा बि…

चर्को ब्याजदर बिरुद्ध आन्दोलनको दोस्रो दिन बौनियाका ब्यापारिले गरे व्यापार व्यवसाय बन्द

चर्को ब्याजदर बिरुद्ध आन्दोलनको दोस्रो दिन बौनियाका ब्यापारिले गरे व्यापार व्यवसाय बन्द

बर्दगोरिया : कैलालीको बर्दगोरिया गाउँपालिकाका व्यापारीहरुले सनिवार बिहानै देखि ब्यापार/ व्यवसाय बन्द गरेका छन । उनिहरुले बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनका क्रममा आज सनिवार व्यापार व्यवसाय बन्द गरेका हुन । बौनिया बजार व्यवस्थापन समितिको नेतृत्वमा यहाँका व्यापारी तथा व्यवसायीहरू चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको पहिलो दिन शुक्रबार बौनिया बजारमा नाराबाजीसहित र्याली निकालिएको छ । आन्दोलनको दोस्रो दिन आज ११ बजेसम्म बजार बन्द गर्ने ,भोलि देखि बैंक तथा वित्तीय संस्थामा नो डिपोजिटको कार्यक्रम हुने जनाएको छ । ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न । उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्मका विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । शुक्रबार मात्रै उनले वडा नम्बर ५ भुरुवामा निर्माणाधीन चर्चको पर्खाल ,भुरुवामा बनेको मुरुवा लगाएत विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको…
पुरा पढ्नुहाेस्

घोडाघोडी महोत्सवमा आज कुन-कुन कलाकारको प्रस्तुति रहेको छ?

बर्दगोरिया । कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका बिहिवारदेखि सुरु भएको घाेडाघाेडी महाेत्सवमा आज राष्ट्रिय कलाकार अर्जुन कौशल र मनिष खड्काको बेजोड प्रस्तुति रहने छ । यस्तै महोत्सवमा स्थानीय कलाकार, डान्स एकेडेमीहरुका बेजोड प्रस्तुति रहने आयाेजकले जनाएकाे छ । घाेडाघाेडी उद्योग बाणिज्य संघ सुखडकाे आयाेजनामा उक्त महोत्सव भईरहेकाे छ ।  महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने बताईएकाे छ। महोत्सव फागुन २८ गते सम्म संचालन हुने छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालीम बिहिवार बाट शुरु भएको छ । तालीम पालिकाको वडा नम्बर १ को सभाहलमा शुरु भएको हो । तालिम पालिकाको वडा नम्बर ३ का २५ जना मुक्तकमैया शिविरका नागरिकलाई दिइदै छ । बर्दगोरिया गाउँपालिका पशु स्वास्थ्य शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकम बाट उक्त तिन दिने तालिमको संचालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले सरकारले लगाएको लगानीको आम जनताहरुले सहि रुपमा सदुपयोग गर्नु पर्ने बताए । उनले भने यो तालिम आम जनतको आर्थिक उन्नतिका निम्ति रहेको…
पुरा पढ्नुहाेस्
घोडाघोडी महोत्सव २०७९ आज देखि शुरु हुँदै

घोडाघोडी महोत्सव २०७९ आज देखि शुरु हुँदै

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु हुने भएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको उद्घाटन गर्ने भएका छन । महोत्सवमा बिहान १० बजे देखी झाकि प्रस्तुति सुरु हुने र करिब १२ बजे महोत्सव उद्घाटन हुने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए । आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ । यहाँ १ सय स्टल छन् । कैलालीको मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ ।
पुरा पढ्नुहाेस्
जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ र २ मा रहेको जय महाकाली ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा हिक्मत बम २ सय ८९ मत ल्याई निर्वाचित भएका छन । साधारण सभाबाट अध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो । अध्यक्ष पदमा तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहेका हिक्मत बम पुन मतदान बाट पनि चौथो कार्यकालका लागि निर्वाचित भएका छन । बमले निकटतम प्रतिस्पर्धी रहेका मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरेका हुन । ढुङ्गानाले १ सय ९३ मत ल्याए भने बिजयी हिक्मत बमले २ सय ८९ मत ल्याउदा २ मत बदर…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरिया । कलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा छन् । कार्यालयका कर्मचारीहरूले दैनिक आवश्यक पर्ने बस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् तर निश्चित मूल्य नतिरी बस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् । उनीहरूले बस्तु खरिद पछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई बस्तु खरिद गराउनु पर्ने बाध्यता हुन्छ ।…
पुरा पढ्नुहाेस्