ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया-४ मा नि:शुल्क दन्त शिबिर, २ सय ८० जनाले सेवा लिए

बर्दगोरिया-४ मा नि:शुल्क दन्त शिबिर, २ सय ८० जनाले सेवा लिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा सनिवार एक दिने नि;शुल्क दन्त शिबिर सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ को आयोजना तथा मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वडा नम्बर ४ मा भएको हो । शिबिरबाट वडा नम्बर ४ का करिव २ सय ८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । पालिकाको वडा नम्बर ४ ले दन्त शिबिर गरेर राम्रो काम गरेको मालिका दन्त सेवा प्रालीका केशव शाहिले बताए । हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि…
पुरा पढ्नुहाेस्
आज देखि २०७९ सालको एसईई परिक्षा शुरु

आज देखि २०७९ सालको एसईई परिक्षा शुरु

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो । सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अनलाइन प्रणाली मार्फत राजस्व संकलन; यस्तो छ तिर्ने तरिका

बर्दगोरियामा अनलाइन प्रणाली मार्फत राजस्व संकलन; यस्तो छ तिर्ने तरिका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलनको कार्य सुरु गरिएको जनाएको छ । यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । पालिकाले राजस्व संक्लनको कार्यलाई छिटो छरितो र सरल बनाउन डिजिटल प्रविधिको माध्यम अपनाएको हो । गाउँपालिले मंगलबार सूचना जारी गर्दै अबदेखि सम्पती कर अनलाईन भुक्तानी प्रणाली संचालन भएको जनाएको छ । जसका लागि विस्वका जुनसुकै कुनाबाट पनि इसेवा (esewa ) मार्फत कर भुक्तानी गर्न सकने जनाएको छ । करदाता पोर्टल लिङ्क: https://eservice.bardgoriyamun.gov.np/लगइन तथा प्रयोगकर्ता बनाउनको लागी नमुना भिडियो लिङ्क : https://bit.ly/video_demo_tax_eservice कर भुक्तान गर्नका लागि माथि उल्लेखित तीन वटा पोर्टल प्रयोग गर्न…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ । पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागी मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक धिरेन्द्र चौधरी, इन्जिनियर टंक प्रसाद ओझा लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न 

बर्दगोरियामा सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न  भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको तालिमको मंगलबार गाउँपालिकाका आर्थिक विकास संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो । तालिममा सहकारी संस्थालाई कसरी अनलाइन प्रणालीमार्फत संचालन र सेवा प्रवाह गर्न सकिन्छ ? यसको व्यवस्थापन ,पुजि परिचालन ,बचत तथा ऋण लगानी तथा गरिबी न्यूनीकरणमा - के कसरी फाइदा पुर्याउन सकिन्छ ? भन्ने बारेमा सहकारी संस्थाका संचालक, अध्यक्ष तथा प्रतिनिधिलाई जानकारी गराइएको थियो । तालिममा बर्दगोरिया गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न ४२ ओटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष द्वारा बर्दगोरिया-३ का बिभिन्न विकासे योजनाको स्थलगत अनुगमन

गाउँपालिका अध्यक्ष द्वारा बर्दगोरिया-३ का बिभिन्न विकासे योजनाको स्थलगत अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न । उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा  बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले आइतबार वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह,खानेपानी, रिङरोड, गौशाला तथा भूमि नापी नक्शाको अनुगमन…
पुरा पढ्नुहाेस्
श्रीजनजागरण युवा क्लुबद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

श्रीजनजागरण युवा क्लुबद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया । श्री जनजागरण युवा क्लबले नयाँ बर्ष २०८० सालको सु- अवसरमा भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पृथ्वीपुर सामुदायिक भवनमा श्री जनजागरण युवा क्लबका अध्यक्ष कृष्ण डगौराको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिकाको उपध्यक्ष गणेशराज गिरी रहेका थिए । यस्तै कार्यक्रमको विशिस्ट अथितिका बर्दगोरिया गाउँ पालिकाका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले श्री जनजागरण युवा क्लबले गरेका समसामयिक हरेक कार्यहरू सराहनिय रहेको भन्दै संस्थाको प्रसंशा गरेका थिए । कार्यक्रममा श्री जनजागरण युवा क्लबलेनयाँ बर्ष २०८० सालको सु- अवसरमा प्रकाशित गरेको भित्तेपात्रो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा.को चालू आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बर्दगोरिया गा.पा.को चालू आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलाली बर्दगोरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाबाट चालू आर्थिक वर्षको हालसम्म भएको सेवा प्रवाह तथा विकास निर्माण योजनाका बारेमा जानकारी गरिएको थियो । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण कोसेली मिडिया प्रालिले गरेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाले सेवा प्रवाह र बजेट खर्च गर्दा भएका समस्याहरूको बारेमा सहभागीहरूले प्रश्न गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तर्गत ६ वटै वडामा भएको बजेट योजना र कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय जनता र सेवाग्राहीले जिज्ञासा राखेका थिए ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा मनोसामाजिक परामर्श सम्बन्धि २ दिने अभिमुखिकरण तालिम शुरु

बर्दगोरिया-४ मा मनोसामाजिक परामर्श सम्बन्धि २ दिने अभिमुखिकरण तालिम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मनोसामाजिक मरामर्श सम्बन्धि २ दिने अभिमुखिकरण तालिम शुरु भएको छ । शुक्रवार वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा औपचारिक रुपमा तालिमको सुरुवात भएको हो । तालिममा वडाका ३० जनाको सहभागीता रहेको थियो । जसमा महिला स्वयंसेवीका, किशोरी समुह, युवा क्लब, बालकल्याण संघ, वडाका जनप्रतिनिधि, भलमान्सा गरि ३० जनाको सहभागीता रगेको थियो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको उक्त अभिमुखिकरण तालिम को आर्थिक सहायता बाल कल्याण संघ टिकापुरले गरेको छ । तालिमको प्रशिक्षण मानव अधिकार कर्मी धनराज बिकले गरिरहेका छन ।
पुरा पढ्नुहाेस्
पालिका स्तरीय परिक्षा कक्षा-८ को गाउँपालिका उपाध्यक्ष सहितको टोलि द्वारा निरिक्षण

पालिका स्तरीय परिक्षा कक्षा-८ को गाउँपालिका उपाध्यक्ष सहितको टोलि द्वारा निरिक्षण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित पालिका स्तरीय (कक्षा ८ को ) परिक्षाको निरिक्षण गरिएको छ । गत शुक्रबारदेखि सुरुभएको कक्षा ८ को पालिका स्तरीय परिक्षाको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) ,वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमसहितको टोलीले बिहीबार अनुगमन तथा निरिक्षण गरेको हो । बिहिवार अनिवार्य पेशा प्रविधि विषयको परिक्षा भएको छ । टोलीले बसन्तमुरारी नमूना मावि बौनिया, नवलपुर बालबाटीका र  जगदम्बिके भगवती माद्यामिक विद्यालयमा संचाललित परीक्षाको अनुगमन तथा निरीक्षण गरेको हो । सो क्रममा परिक्षा मर्यादित र शान्तपूर्बक सञ्चालन भएको निरीक्षणका क्रममा पाईएको गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले बताए । स्थानीय तहहरुको गठन पश्चात कक्षा ८…
पुरा पढ्नुहाेस्