सुदुरपश्चिम विशेष

बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको हो । फाईन खेलमा आज कोहलपुर रेसिङ्ग युवा क्लब र नेपाल आर्मीको देविदल गण (तेघरी) भिडने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर…
पुरा पढ्नुहाेस्