नेकपा एमालेको बर्दगोरिया ३ मा घरदैलो, फोटोफिचर..

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ ।

आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेले वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गरेको हो ।         

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार