सुदुरपश्चिम विशेष

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । प्रस्तावित ऐनको मस्यौदा अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै पनि दलको सदस्यता लिन नपाउने भएका हुन । एनका अनुसार यदि शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ । मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ । त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ५ द्धारा सडक छेउछाउमा निमार्ण सामाग्री नराख्न तथा पशुचौपाया नवाँध्न अनुरोध

बर्दगोरिया ५ द्धारा सडक छेउछाउमा निमार्ण सामाग्री नराख्न तथा पशुचौपाया नवाँध्न अनुरोध

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले सडक छेउछाउमा भवन निमार्ण सामाग्री नथुर्पान तथा पशुचौपाया नवाँध्न अनुरोध गरेको छ । वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न तथा नालमा फलफुल, तरकारी खेती नग्रन अनुरोध गरेको हो । वडा अध्यक्ष भोलेराम चौधरीले साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढदै गएको बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउन आफुले वडावासीहरुलाई एक सुचना मार्फत जानकारी दिएको बताए । उनले भने उक्त सुचनाको यदि कसैले अटेर गरि वेवास्ता गरेमा वडा…
पुरा पढ्नुहाेस्
डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-६ मा सचेतनामुलक कार्यक्रम

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-६ मा सचेतनामुलक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोडेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-६ मा सचेतनामुलक कार्यक्रमज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ६ को कोटातुल्सीपुर अस्पतालले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम गरिएको…
पुरा पढ्नुहाेस्
डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोडेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रमज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ को सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ र ४ का सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम गरिएको सामुदायिक स्वास्थ्य…
पुरा पढ्नुहाेस्
पालिका अध्यक्षको प्रयास; मोहन्यालमा अवरुद्ध नेपाल टेलिकमको टावर मर्मत

पालिका अध्यक्षको प्रयास; मोहन्यालमा अवरुद्ध नेपाल टेलिकमको टावर मर्मत

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकामा बिगत २ महिना देखी अवरुद्ध रहेको नेपाल टेलिकमको टावर मर्मत कार्य सम्पन्न भएको हो । पालिकाको वडा नम्बर २ बजाडी स्थिर नुनेखानी टावरको मर्मत कार्य आइतबार सम्पन्न भएको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए। उनका अनुसार उक्त टावर मर्मत कार्य सम्पन्न भएसङ्गै कैलाली जिल्लाको मोहन्याल गाउँपालिका लगाएत छिमेकी जिल्ला अछाम, डोटी र कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाका सेवाग्राहीले छिटोछरितो रुपमा सेवा पाएका छन । २ महिना देखि टावर अवरुद्ध हुँदा उक्त क्षेत्रका सेवाग्राहीले  सास्ती भोग्नु परेको थियो । टावर मर्मत कार्य सम्पन्न भएसङ्गै त्यस ठाउँका सेवाग्राहीले अब नेपाल टेलिकमको फोर जि सेवा पाएका…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया। नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्ला समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको कैलाली जिल्लाको आयोजनामा भएको उक्त कार्यक्रम सोमबार बर्दगोरिया गाउँपालिकामा सम्पन्न भएको हो । कैलालीको जिल्ला समन्वय समिती संयोजक शुरेश बिसीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचीव गोबिन्द बिसी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु लगाए पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम दलितको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको विगत र…
पुरा पढ्नुहाेस्
देशभर साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

देशभर साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

रासस काठमाडौँ । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न…
पुरा पढ्नुहाेस्

प्रदेश सरकारलाई पूर्णता दिन भोलि नै गठबन्धनको बैठक बोलाउछु; मुख्यमत्री शाह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाई छिटै पुर्णता दिने बताएका छन । मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि भोलि मंगलबार नै सत्ता गठबन्धनको बैठक बोलाएर लामो समयसम्म पनि पूर्णता नपाएको सुदुरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए । मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’ नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय…
पुरा पढ्नुहाेस्
अबैध रुपमा नदीजन्य वस्तु उत्खनन नगर्न मोहन्याल गाउँपालिकाको अनुरोध

अबैध रुपमा नदीजन्य वस्तु उत्खनन नगर्न मोहन्याल गाउँपालिकाको अनुरोध

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नो अनुगमन कार्यलाई तिब्रता दिएको छ । पालिकाले ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए सङ्गै आफ्नो अनुगमन तथा निरीक्षण कार्यलाई कडाइँका साथ तिब्रता दिएको हो । गाउँपालिकाले वडा नम्बर ७ गोरङ्गे स्थित ठाडो खोलाबाट व्यापक रुपमा ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए लगत्तै उक्त क्षेत्रमा आफ्नो अनुगमन तथा निरीक्षण बढाएको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनले भने- "ढुङ्गा उत्खनन् कार्यबारे आफुले जानकारी पाए लगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी अहिले उक्त क्षेत्रबाट हुने ढुङ्गा उत्खनन पुर्ण रुपमा बन्द गरिएको छ । मोहन्याल गाउँपालिकाभित्र पर्ने कुनै पनि स्थानबाट यस्तरी अबैध रुपमा…
पुरा पढ्नुहाेस्