सुदुरपश्चिम विशेष

समाचारको प्रभाव; महिनौंदेखि विद्युतको तारमाथि ढलेको रुख हटाइयो

समाचारको प्रभाव; महिनौंदेखि विद्युतको तारमाथि ढलेको रुख हटाइयो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने साडेपानी जङ्गलको मुख्य राजमार्गमा धराप बनेर बसेको रुख हटाइएको छ । मुख्य सडकमार्गकै छेउमा रुख ढलेको महिनादिन वितिकस्दा पनि नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनको बेवास्ताका कारण नागरिकको ज्यान धरापमा परेको,वर्षातको समयमा विधुतको पोल ढ्ल्ने, तार चुडिने र सडकमा आवातजावत गर्नेमाथि दुर्घटनाको जोखिम बढाएको समाचार सुदुरचित्रले प्रकाशित गरेको थियो । बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने सो रुख हटाएको हो । यसैगरी सगरमाथा सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पर्ने वनमा विधुत चुहावट नहोस भन्नका लागि बिधुतको तारसम्म जोडिएका रुखका हागा काटेर व्यवस्थापन…
पुरा पढ्नुहाेस्
देशभर डेङ्गु सङ्क्रमण दर उच्च, १० हजार बढी संक्रमित

देशभर डेङ्गु सङ्क्रमण दर उच्च, १० हजार बढी संक्रमित

काठमाडौं । देशभर डेङ्गु भाइरस सङ्क्रमण बिरामीहरु बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १० हजार ७ सय २६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण देशभरका ७४ जिल्लामा फैलिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ । लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण दैनिकी बढ्दै बढिरहेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार यसैगरी डेङ्गु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनीहरु बताउँछन् । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा…
पुरा पढ्नुहाेस्

सुदूरपश्चिम लगाएत यी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षा

काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ । यस्तै आज देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई…
पुरा पढ्नुहाेस्
सहज युवा क्लब लम्कीचुहा-५ को ५ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न

सहज युवा क्लब लम्कीचुहा-५ को ५ औं चुनावी वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ५ मा रहेको सहज युवा क्लबको ५ औ चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुरज रावलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गर्दै क्लबको ५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । क्लबका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा आयोजित ५ औ वार्षिक साधारण सभाका प्रमुख अतिथि वडा नं.५ की वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन् ।कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले सहज युवा क्लबले गर्दै आएको कामको प्रशंसा गरेकी छन । वडा सँगको सहकार्यमा बिभिन्न खेलकुद गतिविधि ,सांस्कृतिक कार्यक्रम, क्लब भवन निर्माण ,सिलाइकटाइ तालिम तथा मेसिन बितरण ,वृक्षारोपण जस्ता कामहरू गर्न सफल भएको उनले…
पुरा पढ्नुहाेस्

मंगलबार राती आएको बाढीका कारण लम्कीचुहा-१० का ५० बढी घर डुवानमा

कैलाली । गएराति परेको अभिरल वर्षाका कारण कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५० बढी घर डुवानमा परेका छ्न । वर्षात सङ्गै पथरैया नदिमा आएको बाढीका कारण वडाको सुतौया गाउँका ५० बढी घर डुवानमा परेका हुन । वस्ती डुवानमा परेपनि मानवीय क्षति भने नभएको लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा सदस्य सुरेन्द्र बोहराले जानकारी दिए । उनले भने- 'वर्षात सङ्गै राती नदिमा आएको बाढीको पानी घरभित्र पसेको थियो । पानी घरभित्र पसेको भएपनि मानवीय क्षति भने भएको छैन । तर नदिमा आएको वाढीका कारण नदी कटान भएको छ । जसले गर्दा नदीआसपास बसोबास गर्ने स्थानीय बासिन्दाहरु…
पुरा पढ्नुहाेस्
ललिता निवास प्रकरण; विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

ललिता निवास प्रकरण; विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

२२ साउन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको…
पुरा पढ्नुहाेस्
बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु

रासस । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङकाे मृत्यु भएको वडा नम्बर १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिए । बाघ बस्तीमा छिरेर मान्छे आक्रमण गरेपछि दिनभर गाउँमा त्रास फैलिएको थियो । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिबारदेखिनै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतिर अवस्थित रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसका करण सोमबार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…
पुरा पढ्नुहाेस्
मोहन्यालमा जनश्रमदान मार्फत तटबन्धन कार्य हुदैछ, पालिका अध्यक्ष उपाध्याय

मोहन्यालमा जनश्रमदान मार्फत तटबन्धन कार्य हुदैछ, पालिका अध्यक्ष उपाध्याय

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडीमा जनश्रमदान मार्फत नदी तटबन्धनको काम शुरु भएको छ । वर्षातमा आएको बाढीका कारण खिमडी स्थित ठुलीगाडको कटान बाट बस्ती जोखिममा परेपछि जनश्रमदान मार्फत नदी तटबन्धको कार्य शुरु भएको हो । बाढीका कारण बस्ती जोखिममा परेपछि तत्कालका लागि वस्ती जोखिम बाट बचाउनका लागि जनश्रमदान मार्फत तटबन्धको कार्य शुरु गरेको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए। उनले भने- 'उक्त तटबन्धका लागि आवश्यक पर्ने ग्याबिन जाली गाउँपालिकले व्यवस्थापन गर्ने भनेको छ । तटबन्ध कार्य सोही स्थानका स्थानीय वासीको जनश्रमदान मार्फत हुँदै छ । यो तटबन्ध अहिले वस्ती जोखिममा बाट बचाउनको लागि बनाएको हो…
पुरा पढ्नुहाेस्

पुर्वपश्चिम राजमार्ग, महिनौं दिनअघि ढलेरको रुख विद्युतको तारमाथि, सम्बन्धित निकाय बेवास्तामा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को सगरमाथा सामुदायिक वन र घोडाघोडी नगरपालिकाको वडा नम्बर २ को प्रगतिशील सामुदायिक वनको सीमाजोड्ने पुर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा रुख ढलेर विद्युतको तारमाथि अल्झिएको लामो समय वितिसक्दा पनि सम्बन्धित निकायले व्यवस्थापनको कुनै पहल गरेको गरेको छैन । रुख ढलेर विद्युतको तारमाथि अल्झिएको लामो समय वितिसक्दा पनि नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनले कुनै पहल चालेको छैन जसले गर्दा दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू ज्यान धरापमा परेको यात्रा गर्न बाध्य बनेका छ्न । मुख्य सडकमार्गकै छेउमा रुख ढलेर विद्युतको तारमाथि अल्झिएको महिनादिन वितिकस्दा पनि यसको व्यवस्थापनको बारेमा नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनले कुनै…
पुरा पढ्नुहाेस्