राजनीति

जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई सफल बनाउन अहिले पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारी समाल्दै स्थानीय तहमा गइरहेका छन ।   जस अनुसार पार्टीका केन्द्रिय सदस्य लोकराज जैशी (लोकेश) पनि आफ्नो जिम्मेवारी लिदै प्युठानको स्वर्गद्वारी गाउँपालिका पुगेका छन । प्युठानको स्वर्गद्वारी र माण्डवी गाउँपालिकाको जिम्मेवारी सम्माले का उनी हिजो मात्र जिल्लाको स्वर्गद्वारी नगपालिका पुगेका हुन । स्वर्गद्वारी नगरपालिका पुगेका उनलाई पार्टीका स्वर्गद्वारी नगर कमिटीको पदाधिकारीको बैठकले एक कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।   बैठकमा पार्टीको जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा व्यपक रुपमा छलफल भएको थियो…
पुरा पढ्नुहाेस्
जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनता सँग माओवादी विशेष कार्यक्रम अन्तर्गत प्यूठानका नेता कार्यकर्ताहरु जनताका घरघरमा जाने भएका छन। जिल्ला समन्वय समिति प्युठानको शुक्रवार जिल्ला पार्टी कार्यालय शहिद प्रतिष्ठानको भवन जुम्रिमा सम्पन्न पार्टी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टी केन्द्रिय समितिले संचालन गरेको 'जनता सँग माओवादी विशेष रुपान्तरण' अभियान लाइ सफल बनाउने निर्णय गरेको छ।अभियानलाई सफल बनाउन पार्टीले जिल्ला इन्चार्जको रुपमा निर्मल आचार्यलाई खटाएको छ। प्युठानका संयोजक नमराज अधिकारी ‘रोशन’ को अध्यक्षतामा संचालन भएको बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं अभियान इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्यहरु नारायण प्रसाद अधिकारि, पितबहादुर महतरा, रुद्र बन्जाडे, लोकराज जैसी, लुम्विनी…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउँ कमिटीको प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शुक्रवार बर्दगोरिया गाउँलालिका वडा नम्बर २ मा अवस्थित बौनिया बजार व्यवस्थापन समितीको सभा हलमा युवा संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ कैलाली जिल्ला कमिटी सदस्य तथा बर्दगोरिया इन्चार्ज दिपक गौतमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर शाही ले राष्ट्रिय युवा संघ नेपालले देशको हक हितमा निरन्तर आवाज उठाउदै आएको बताए । राष्ट्रिय युवा संघले विगत देखि हाल…
पुरा पढ्नुहाेस्
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेको बहिष्कार

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेको बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । बिहान साढे ८ बजे का लागि शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहभागी नहुने जनाएको छ ।  राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए । एमाले सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ । विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
पुरा पढ्नुहाेस्
शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिए; स्थानीय तहले बर्खास्त गर्ने सक्ने

काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । प्रस्तावित ऐनको मस्यौदा अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै पनि दलको सदस्यता लिन नपाउने भएका हुन । एनका अनुसार यदि शिक्षकहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ । मस्यौदाका दफा ८८ र ८९ मा शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्ता लिएमा, राजनीतिक कृयाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने प्रस्ताव गरिएको छ । त्यसरी राजनीति गर्ने शिक्षकलाई बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई दिइएको…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया। नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्ला समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको कैलाली जिल्लाको आयोजनामा भएको उक्त कार्यक्रम सोमबार बर्दगोरिया गाउँपालिकामा सम्पन्न भएको हो । कैलालीको जिल्ला समन्वय समिती संयोजक शुरेश बिसीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचीव गोबिन्द बिसी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु लगाए पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम दलितको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको विगत र…
पुरा पढ्नुहाेस्

प्रदेश सरकारलाई पूर्णता दिन भोलि नै गठबन्धनको बैठक बोलाउछु; मुख्यमत्री शाह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाई छिटै पुर्णता दिने बताएका छन । मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि भोलि मंगलबार नै सत्ता गठबन्धनको बैठक बोलाएर लामो समयसम्म पनि पूर्णता नपाएको सुदुरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए । मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’ नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय…
पुरा पढ्नुहाेस्

सुदुरपश्चिममा नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक सम्पन्न

धनराज विक / साउन ६ धनगढी नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो । बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए । जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका…
पुरा पढ्नुहाेस्
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दै

२३ असार, काठमाडौं। समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज ४ बजे बस्ने भएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा बस्ने भएको हो । बैठकमा मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने बताइएको छ । मोर्चा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते घोषणा गरिएको थियो ।
पुरा पढ्नुहाेस्