एमाले र माओवादी बीच नयाँ सहमति: एमालेबाट गिरीलाई मन्त्रीमा पठाइने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति बनेसँगै गत वर्ष पुसमा भत्किएको गठबन्धनले पुनः निरन्तरता पाएको छ ।

गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । त्यसमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् ।

जसमा नेकपा एमालेका बाट पार्टी प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार