राजनीति

राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

राप्रपाले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। उक्त विरोध प्रदर्शन दिउँसो १ बजे हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरिएको बताइएको छ । पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुरुप आफुहरुले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न पागेको एक नेताले बताए हुन । उक्त विरोध प्रदर्शनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक जेठ १, २ र ३ गते बसेको थियो। बैठकले नक्कली शरणार्थी प्रकरणलाई राज्य द्रोहको अपराध भएको निष्कर्ष निकालेको थियो।
पुरा पढ्नुहाेस्
नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

नेपाल बन्दको चेतावनी सहित रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । मंगलबार सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जन्म कैदको सजाय सुनाएको छ । कैलालीको टीकापुर घटनाका प्रतिवादी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतमा पेश गरेको निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्म कैदको सजाय सुनाएको हो । सर्वोच्च अदालतले उच्च अदालतको फैसलालाई सफाई दिए सङ्गै यता नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका आफ्ना नेतालाई रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएका छन । पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो…
पुरा पढ्नुहाेस्

(माओवादी केन्द्र)को गाउँपालिका स्तरीय प्रशिक्षणात्मक कार्यक्रम बर्दियाको गेरुवामा आज देखि शुरु

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दिया जिल्लामा पनि तिब्र गतिमा बढिरहेको देखिन्छ । जस अनुसार आज बर्दिया जिल्लाको गेरूवा गाउँपालिकामा पार्टी कमिटीको २ दिने स्कुलिङ कार्यक्रम शुरु भएको हो । उक्त पार्टीको वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक स्कुलिङ कार्यक्रम भोलि सम्पन्न हुने पार्टीका केन्द्रिय वैकल्पिक सदस्य लोकराज जैशीले जानकारी दिए । जैशीका अनुसार यस अघि बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ भने आज देखि गेरुवा गाउँ कमिटीको…
पुरा पढ्नुहाेस्
सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

सरकारले पार्‍यो भ्रष्ट्राचारीचारलाई कारबाही अभियान तीब्र; बर्दियाको भुरिगाउँमा (माओवादी केन्द्र) द्वारा समर्थनमा र्याली

बर्दिया । नेकपा (माओवादी केन्द्र) ले सरकारको भ्रष्ट्राचारी राष्ट्रघाती अपराधीहरुलाई भटाभट कार्वाही गरेपछि त्यसको समर्थनमा राजधानी काठमाण्डौं लगाएत देशभर समर्थन र एक्यवद्धतामा र्याली सहित प्रदर्शनका कार्यक्रमहरु गरेको छ । आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकारमा नेतृत्व गर्दा राज्यकोष दुरुपयोग गर्ने, मानव बेचबिखन गर्ने र संस्थागत भ्रष्ट्राचारको सुत्रपात गर्नेहरुमाथि कार्वाही गरेपछि त्यस्को समर्थनमा र्याली निकालेका हुन । प्रचण्ड नेतृत्वको सरकारले पछिल्लो समय मानव वेचबिखन (नक्कली भुटानी शरणर्थी बनाइ ठूलो रकममा विदेश पठाउने काम) लगाएत राज्य कोषको चरम दुरुपयोग बारेका फाईलहरु खोल्दै कानुनी कार्वाही बढाएको छ । सरकारले पूर्व गृहमन्त्री समेत रहेका सत्ताँरुढ दल नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई समेत पक्राउ गरेको…
पुरा पढ्नुहाेस्
बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दियामा नेकपा (माओवादी केन्द्र)को वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षण कार्यक्रम तिब्र गति अघिबढ्दै

बर्दिया । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) ले बर्दिया सहित देशभर पार्टीमा वैचारिक एवं संगठनात्मक सुधार सहित प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । पार्टीको केन्द्रीय योजना अनुसार शुरु भएको प्रशिक्षणको कार्यक्रम अहिले बर्दियामा तिब्र गतिमा बढिरहेको देखिन्छ । बर्दियाका मधुबन, राजापुर, बाँसगढी, बढैयाताल पार्टी कमिटीको प्रशिक्षण सकिएको छ भने गुलरिया, गेरुवा कमिटीको प्रशिक्षणको समेत तयारी भैरहेको बुझिएको छ । त्यस्तै माओवादी केन्द्रको ठाकुरबाबा नगर पार्टीको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ । उक्त कार्यक्रम ठाकुरबाबा–२ कर्मला स्थित जनजाती संग्राहलयमा आजबाट शुरु भएको हो । माओवादी केन्द्रको स्कुलिङ्ग विभागको केन्द्रीय योजना अन्तर्गत शुरु भएको प्रशिक्षण कार्यक्रम प्रदेश, जिल्ला र…
पुरा पढ्नुहाेस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
पुरा पढ्नुहाेस्
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

काठमाडौँ । आज साझ ६ संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ ।  शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन । मुख्यतः संवैधानिक परिषद्को पदेन सदस्य रहने विपक्षी दलका नेता…
पुरा पढ्नुहाेस्
राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

बाैनिया/ कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी बाट सभापति पदमा सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ निवासी कुसल, इमानदार, तथा शिक्षा प्रेमी सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सभापति पदका उम्मेदवार रहेका गौतमले आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन भनेको कलेज तथा आम विद्यार्थीहरुको आगामी भविष्य सङ्ग जोडिएको हुँदा उक्त कार्यभार निस्वार्थ पुर्ण आफुले निभाउन सक्ने भएकाले आफुले आफ्नो उम्मेदवारी सभापतिका पदका लागि दर्ता गराएको नौलो प्रेस सङ्ग…
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन । यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

कैलाली । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक बाट मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यता माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन…
पुरा पढ्नुहाेस्