नाैलाेप्रेस डेस्क

969 Posts
मौसम पूर्वानुमान; देशभर वर्षाको सम्भावना 

मौसम पूर्वानुमान; देशभर वर्षाको सम्भावना 

काठमाडौँ । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो  देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको…
पुरा पढ्नुहाेस्
श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री लालिगुँरास सामुदायिक वन उपभोक्ता समूहको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सामुदायिक वनका अध्यक्ष भीम बहादुर कुँवरको अध्यक्षतामा सोमबार भएको उक्त ९ औँ वार्षिक साधारण सभाका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मन ऋषि आचार्य हरेका थिए ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सामुदायिक वन समुदायको भएको हुँदा आम उपभोक्ताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ रूपमा सम्पूर्ण उपभोक्ताले पाउँदै आएको बताउँदै कसैलाई काखा पाका गरेर विभेद नगर्न समेत अनुरोध…
पुरा पढ्नुहाेस्
लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण सभा सम्पन्न; मतदान कार्य सुरु

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण सभा सम्पन्न; मतदान कार्य सुरु

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको ८औँ वार्षिक साधारण शनिवार सभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष पदमराज चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी उप–मेयर जुना चौधरी रहेकी थिइन भने विशिष्ट अतिथिमा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर रहेका थिए । यस्तै कार्यक्रममा लम्कीचुहा १ का अध्यक्ष नेत्र प्रसाद खनाल, २ का अध्यक्ष सन्तोष ओली, ३ का अध्यक्ष लवबहादुर शाही, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका उपनिर्देशक हरि पौडेल, टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा केन्द्रीय सदस्य सन्तोष खड्का, लम्कीचुहा उद्योग वाणिज्य सङ्घका संस्थापक उपाध्यक्ष रामबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । सङ्घको यो चुनावी…
पुरा पढ्नुहाेस्
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।   म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी ९सिरुवारी०मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।   सिरुवारी क्षेत्रमा वर्षा हुनेबित्तिकै पहिरो…
पुरा पढ्नुहाेस्
तीन मौसमी प्रणालीको असर कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

तीन मौसमी प्रणालीको असर कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।   आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ…
पुरा पढ्नुहाेस्
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज ९बुधबार० छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।   आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ ।   यस्तै, सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको…
पुरा पढ्नुहाेस्
भोलि सार्वजिक विदा

भोलि सार्वजिक विदा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा गंगा दशहराको अवसरमा भोलि स्थानीय बिदा दिइएको छ । हरेक वर्ष उपमहानगरपालिकाले उक्त दिन सार्वजनक बिदा दिँदै आएको छ । दशहरामा धनगढी उपमहानगरपालिका वडा नं. १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा मेला लाग्ने भएका कारण उपमहानगरमा भोलि पनि बिदा दिइएको सूचनामार्फत जानकारी दिइएको छ । यस्तो भनिएको छ प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनामा ‘बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत गरी उक्त पर्व मनाउन हरेक वर्ष गंगा दशहरामा एकदिन धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवम् संघ संस्थाहरुलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले…
पुरा पढ्नुहाेस्
धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

धनगढीको तापक्रम ४१ डिग्री पुग्ने, अन्य ठाउँको माैसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।   दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक गर्मीको चपेटामा पर्नेछन्। दिपायल, धनगढी र नेपालगञ्जमा दिउँसो ‘तातो हावाको लहर’ चल्ने मौसम पूर्वानुमान छ। यी सहरहरूको अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जसमध्ये धनगढी र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।   त्यसैगरी, वीरेन्द्रनगर, घोराही र…
पुरा पढ्नुहाेस्
मौसममा पूर्वानुमान : कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

मौसममा पूर्वानुमान : कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

काठमाडौँ । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्। मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः सातै प्रदेशमा वर्षा, कोशी र मधेसमा हावाहुरीको समेत सम्भावना

मौसम पूर्वानुमानः सातै प्रदेशमा वर्षा, कोशी र मधेसमा हावाहुरीको समेत सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।   आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।   कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको…
पुरा पढ्नुहाेस्