सुदुरपश्चिम विशेष

सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

लम्की । लकैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आज सपत ग्रहण का साथै पदभार ग्रहण गरेका छन । बैशाख २७ गतेका दिन बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा बाट सर्वसम्मत रुपमा निर्वाचित भएका नव निर्वाचन पदाधिकारीहरुले आज (शनिबार) किसान बहुउद्देश्यीय संस्थाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपत ग्रहण गर्नुका साथै पदभार गरेका हुन । नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बुद्धिमान जैशी (वसन्त) रहेका छन । यस्तै उपाध्यक्ष देव शर्मा जैशी, सचिवमा बिना भट्ट, कोषाध्यक्ष प्रेम बहादुर आले मगर सहित  ९ सदस्यीय कमिटीले…
पुरा पढ्नुहाेस्
वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय  कमिटी चयन गरेको हो। कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा  ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम…
पुरा पढ्नुहाेस्
मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरी हरुको पारिवारिक संस्था मलय बम्म स्मृति अद्ययनन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा सोमबार एक दिने रक्तदान शिविर कार्यक्रम सम्पन्न भएको हो । रक्तदान  शिविरका आयोजक बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीका अनुसार मोहन्याल गाउपालिकामा प्रहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिका का अध्यक्ष देविदत्त उपाध्याय र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए…
पुरा पढ्नुहाेस्
कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

सुखड : कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका एक जना युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकै रहेको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएका बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्जेक्सन लगाइएपछि शाहीले तुरुन्तै खोक्न थालेका थिए। खोक्दाखोक्दै मुखबाट फिज निस्किएको र छटपटाउन थालेको बताइएको छ। झाडापखालाको उपचारका लागि त्यही मेडिकलमा गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाएर बसेको थिएँ, निरज भाईलाई एउटा इन्जेक्सन लगाइयो।…
पुरा पढ्नुहाेस्
जेटि कप क्रिकेट प्रतियोगिता पुन हुने 

जेटि कप क्रिकेट प्रतियोगिता पुन हुने 

बर्दगोरिया । जिल्लाको बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ मा अवस्थित जगत तारा इङ्लिस बाेर्डिङ्ग स्कुलको आयोजनमा पुन जेटि कप क्रिकेट प्रतियोगिता हुने भएको छ । कोभिड-१९ पछि विभिन्न कारणले स्थगित भएको प्रतियोगिताले यस वर्षबाट पुन निरन्तरता पाउन लागेको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यालयका अनुसार २०७२ साल बाट २०७६ साल सम्म निरन्तर हुँदै पाँचौँ संस्करण सम्म पुगेको उक्त क्रिकेट प्रतियोगिताले कोभिड-१९ पछि निरन्तरता पाएको थिएन । उक्त क्रिकेट प्रतियोगिताले यस वर्ष बाट भने निरन्तरता पाउने भएको हो ।  कैलाली जिल्लाको हाइवे क्षेत्रमा र विद्यालय तहको क्रिकेटमा जग बसाउनमा जगत तारा स्कुलको भूमिका महत्त्वपूर्ण रहेको क्रिकेट क्षेत्रका जानकार हरूको भनाइ…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोईलिभुरुवा आधारभुत स्वास्थ्य इकाई मा बुधबार एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा बुधबार उक्त एक दिने निःशुल्क स्त्रीरोग शिविर संचालन गरिएको ईकाई प्रमुख देव चौधरीले जानकारी दिए । चौधरीका अनुसार उक्त शिविरमा १६८ जना प्रजनन उमेर समुहका महिलाहरुको स्तन क्यान्सर, अब्स्त्रेटिक फिस्तुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जसमा पाठेघरको मुखको क्यान्सर जांच १ सय जना, आङ खसेका (ग्तभचष्लभ एचयबिउकभ) को जाँच ३ जना ( १ जना रिंग पेसरी हालेको ÷ २ जना अपरेशन गर्नु पर्ने ),…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–२ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरुः समयमै परिचयपत्र लिन वडा अध्यक्षको अनुरोध

बर्दगोरिया–२ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरुः समयमै परिचयपत्र लिन वडा अध्यक्षको अनुरोध

२६ चैत्र, २०८१ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ मा चैत्र २६ गते आज देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । वडा अध्यक्ष गोविन्द विकले आज एक औपचारी कार्यक्रमको आयोजना गर्दै वडा कार्यालय बाट उक्त परिचय पत्र वितरण कार्य शुरु भएको जानकारी दिएका छन । वडा विकका अनुसार वडाले सोमबार सार्वजनिक गरेको सुचना अनुसार आज देखि वडा कार्यलय बाट उक्त परिचय पत्र वितरण गरिएको हो । आज चैत्र २६ गते देखि ३१ गते सम्म दोघरा गाउँ निवासी नागरिकहरुलाई उक्त पचिय पत्र वितरण गरिने छ । यस्तै बैशाख १ गते देखि ८ गते सम्म कुम्भिया गाउँ…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ५४ जनाले सेवा लिए

बर्दगोरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ५४ जनाले सेवा लिए

२६ चैत बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले सोमबार आयोजना गरेको एक दिने निःशुल्क पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरमा ७ सय ५४ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको र स्तन क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो । जनताले घर आगनमै सेवा पाउन र समाज सेवालाई सँगसँगै लैजाने उद्देश्यले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्य बिज्ञ प्रमोद ढकाल, डा.बर्षा प्रसाईं ,लक्ष्मी केशरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

२५ चैत्र, २०८१ बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा चैत्र २६ गते मङ्गलवार देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । वडाले सोमबार एक सूचना जारी गर्दै मङ्गलवार चैत्र २६ गते देखि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएको हो । वडा अध्यक्ष गोविन्द विकका अनुसार वडाले वडावासीहरूको सहजताका लागि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छन । जस अनुसार दोघरा गाउँमा मिति २०८१ चैत्र २६ गते देखि ३१ गते सम्म वितरण गरिने छ, भने कुम्भिया गाउँमा मिति २०८२ बैशाख १ गते देखि ८ गते सम्म, यस्तै झगडपुर गाउँ बाट…
पुरा पढ्नुहाेस्
नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नयाँ वर्ष २०८२ः बौनियाँ जेसिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बर्दगोरिया । बौनिया जेसिजले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान सँगै चियापान कार्यक्रम आईतवार सम्पन्न गरेको छ । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए। यसै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द बि क , बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही र ईलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक वीर बहादुर थापा रहेका थिए । बौनिया जेसिज बर्ष २०२५ का कोषाध्यक्ष थिरेन्द्र गडशिलाको आस्थापाठ संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, बर्ष २०२३ का अध्यक्ष चक्र बहादुर…
पुरा पढ्नुहाेस्