बर्दगोरिया-१ मा रहेको नोवेल मा.वि.ले मनायो ३०१ औं पृथ्वी जयन्ती
२७, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा पृथ्वीनारायण शाहको जन्म जयन्ती दिवस बनाइएको छ । बुधबार गाउपालिकाको वडा नम्बर १ मा रहेको श्री नोवेल माध्यमिक बिधालयले बजार परिक्रम गरि ३०१ औं पृथ्वी जयन्ती मनएको हो । बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रुपमा लिने गरिएको छ । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए । बिधालय प्राङ्गण बाट निस्किएको र्याली बौनिया बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । प्ले कार्ड सहित र्यालिमा निस्केका बिद्यार्थीहरुले ३०१ औ राष्ट्रिय…