कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको निर्वाचन सम्पन्न; अध्यक्षमा बिकत लाल चौधरी
बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवा स्थित कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको अध्यक्षमा बिकत लाल चौधरी निर्वाचित भएका छन् । चेैत १८ गते भएको मतदान बाट नयाँ कार्यसमितिका लागी भएको निर्वाचनमा चुनाव चिन्ह पँखाका उम्मेदवार बिकत लाल चौधरीले बल्ब समर्थन उम्मेदवार रबर सिह कठरियालाइ १५ मतको अन्तरले पछाडि पार्दै चाैधरी बिजयी भएका छन । विजयि चौधरीले १ सय ५४ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्दी कठरियाले १ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सिङ्ग बहादुर चौधरीले १ सय ५२ मत, सचीव मा हरिराम डगौराले १ सय ४७ मत , कोषाध्यक्षमा सुनारमति १ सय ४६…
















