सुदुरपश्चिम विशेष

मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाए देशभर भारी वर्षा

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण हुन सक्ने…
पुरा पढ्नुहाेस्
आज विश्व बाघ दिवस: बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आज विश्व बाघ दिवस: बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

रासस काठमाडौँ । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यश क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन । शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वबिद्धालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन । पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यश क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय…
पुरा पढ्नुहाेस्
विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भैरव माला माध्यमिक विद्यालय सुगरखाल जाने बैकल्पिक काठेपुलको मर्मत तथा निर्माण कार्य जारी रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीको नेतृत्वमा स्थानीय वासीको श्रमदान मार्फत बुधबार देखि पुराना काठेपुल मर्मत तथा आवश्यकता अनुसार नयाँ काठेपुल निर्माण कार्य जारी रहेको हो । अध्यक्ष जैशीका अनुसार विद्यालय सम्म पुग्नका लागि निर्माण भएका पुराना काठेपुलहरु जिर्ण अव्यवस्था रहेको र केही ठाउँमा नयाँ पुल नै निर्माण गर्नु पर्ने अवस्थामा भएकोले विद्यार्थीहरुलाई विद्यालय सम्म जान निकै समस्या भएको थियो । उक्त समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय सम्म सहजहोस भनी…
पुरा पढ्नुहाेस्

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । आयोगले न्यूनतम योग्यता पुगेका व्यक्तिहरुलाई आजदेखि आफ्नो दरखास्त पेश गर्न अनुरोध गरेको छ । दरखास्त आयोगको आधिकारिक अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन् । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन समेत आयोगले आग्रह गरेको छ ।
पुरा पढ्नुहाेस्
मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन । मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन । मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने- महिनौ…
पुरा पढ्नुहाेस्

बर्दगोरिया कलेजले पायो सञ्चालन अनुमति

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुने कलेजले पुर्णता पाएको छ  । त्रिभुवन बिश्वबिद्धालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र दिए पछि कलेज संचालनका लागि बाटो खुलेको हो । यस अघि उक्त कलेज काठमाडौमा क्लाशिक कलेज अफ हायर स्टडिजको नाम ठेगाना परिवर्तन गरि त्रिभुवन बिश्वबिद्धालय व्यस्थापन  संकायका डिन र योजना डाईरेक्टरले बर्दगोरिया कलेजको प्रमाणपत्र कलेज प्रमुख चन्दा खरेललाई प्रदान गरेका हुन । निजि क्षेत्रबाट संचालित सो कलेजलाई अब स्थानिय बर्दगोरिया गाउँ सरकारले संचालन गर्ने छ ।  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की लगाएत शिक्षा प्रेमी र समाजसेवीको अथक प्रयासले बर्दगोरियामा  कलेज आउन सफल भएको…
पुरा पढ्नुहाेस्

सुदुरपश्चिममा नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक सम्पन्न

धनराज विक / साउन ६ धनगढी नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो । बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए । जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका…
पुरा पढ्नुहाेस्
कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

लम्की । कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा का धर्मसिंह चलाउनेका १७ वर्षिय छोरा योगेश चलाउने रहेका छन । उनको सोही वडाको रानीजमरा कुलरिया सिचाइको पश्चिम नहरमा डुबेर मृत्यु भएको हो । मंगलबार दिउँसो साथीसंगै रानीजमरा कुलरिया सिचाइको नहरमा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेका साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
ट्याक्टर दुर्घटना; चालकको मृत्यु

ट्याक्टर दुर्घटना; चालकको मृत्यु

कैलाली । ट्याक्टर दुर्घटनामा परी बैतडीमक एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको सुरेन चौधरीकि मृत्यु भएको छ। ट्याक्टर चालक चौधरी कैलालीको रहेको प्रहरीले बताएको छ। सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पुरा पढ्नुहाेस्