सुदुरपश्चिम विशेष

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । आयोगले न्यूनतम योग्यता पुगेका व्यक्तिहरुलाई आजदेखि आफ्नो दरखास्त पेश गर्न अनुरोध गरेको छ । दरखास्त आयोगको आधिकारिक अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन् । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन समेत आयोगले आग्रह गरेको छ ।
पुरा पढ्नुहाेस्
मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन । मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन । मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने- महिनौ…
पुरा पढ्नुहाेस्

बर्दगोरिया कलेजले पायो सञ्चालन अनुमति

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुने कलेजले पुर्णता पाएको छ  । त्रिभुवन बिश्वबिद्धालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र दिए पछि कलेज संचालनका लागि बाटो खुलेको हो । यस अघि उक्त कलेज काठमाडौमा क्लाशिक कलेज अफ हायर स्टडिजको नाम ठेगाना परिवर्तन गरि त्रिभुवन बिश्वबिद्धालय व्यस्थापन  संकायका डिन र योजना डाईरेक्टरले बर्दगोरिया कलेजको प्रमाणपत्र कलेज प्रमुख चन्दा खरेललाई प्रदान गरेका हुन । निजि क्षेत्रबाट संचालित सो कलेजलाई अब स्थानिय बर्दगोरिया गाउँ सरकारले संचालन गर्ने छ ।  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की लगाएत शिक्षा प्रेमी र समाजसेवीको अथक प्रयासले बर्दगोरियामा  कलेज आउन सफल भएको…
पुरा पढ्नुहाेस्

सुदुरपश्चिममा नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक सम्पन्न

धनराज विक / साउन ६ धनगढी नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो । बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए । जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका…
पुरा पढ्नुहाेस्
कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

लम्की । कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लम्की–चुहा नगरपालिका–६ मा का धर्मसिंह चलाउनेका १७ वर्षिय छोरा योगेश चलाउने रहेका छन । उनको सोही वडाको रानीजमरा कुलरिया सिचाइको पश्चिम नहरमा डुबेर मृत्यु भएको हो । मंगलबार दिउँसो साथीसंगै रानीजमरा कुलरिया सिचाइको नहरमा नुहाउन गएका चलाउनको नहरमा डुब्न लागेका साथीलाई बचाउन जादा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
ट्याक्टर दुर्घटना; चालकको मृत्यु

ट्याक्टर दुर्घटना; चालकको मृत्यु

कैलाली । ट्याक्टर दुर्घटनामा परी बैतडीमक एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको सुरेन चौधरीकि मृत्यु भएको छ। ट्याक्टर चालक चौधरी कैलालीको रहेको प्रहरीले बताएको छ। सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम  तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका हिलाम्मे सडकहरु स्थानीयको सहायतामा मर्मत हुँदै

बर्दगोरियाका हिलाम्मे सडकहरु स्थानीयको सहायतामा मर्मत हुँदै

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका यतिबेला हिलाम्मे सहित सडकहरुमा परेका खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ । जनतालाई बर्षातमा आवतजावत गर्न समस्या नहोस भन्दै आफ्नै सवारीसाधनले खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ । बर्दगोरिया गाउँपालिकाले यतिबेला वडा नम्बर ४ डोङ्गिया बाट सुन्दरपुर जोडने सडमा परेका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । पालिकाको टिपरले फालेको ग्राईभेल स्थानिय आफै जनश्रमदान गरेर मिलाउन लागेका छन । यसरी जनता आफै उत्सुकताका साथ लागेर जनश्रमदान गर्नु राम्रो कामको समेत सुरुवात भएको छ । पालिकाले यो भन्दा पहिले अन्तरपालिका जोडने मुख्य सडकहरुलाई पानी पिच गरेको थियो । पालिकाले वडा नम्बर ५ बाट सुरुवात गरि सम्पुर्ण वडामा करिब १७…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अवस्थित बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन गरिएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नव निर्मित भक्तजन बस्ने धर्मशालाको उद्घाटन गर्नुभएको हो । बर्दगोरिया धार्मिक क्षेत्रको दर्शन गर्न आउने भक्तजनहरुलाई आराम गर्न सहज होस भन्ने उद्देश्यले पालिकाले ९ लाख रुपैया   बिनियोजित गरेको अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनु भयो । उक्त धर्मशाला बनेपछी बर्दगोरियालाई चिनाउन टाढा बाट आउने भक्तजन संगै बर्दगोरियाका भक्तजन र भगतहरुलाई आराम गर्न सहज हुने छ । धर्मशाला उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क ,कार्यपालिका सदस्य कलावती ढुङ्गाना, वडा सदस्य…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।
पुरा पढ्नुहाेस्