शिक्षा

अत्याधिक गर्मी; बर्दगोरियाका शैक्षिक संस्था ४ दिनका लागि बन्द

बर्दगोरिया । अत्याधिक गर्मी बढेसङ्गै कैलालीको बर्दगोरिया गाउँपालिकाका शैक्षिक संस्था ४ दिनका लागि बन्द रहने भएका छन । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द रहने भएका हुन । आज गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै हिउदे बिदा बाट कटौती हुने गरि भोलि सोमबार २९ गते देखि ३२ गते सम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्द रहने व्यहोरा जानकारी दिएको हो । शैक्षिक संस्था बन्द रहेपनि दादुरा रुबेला खोप मा भने तोकिएकै शैक्षिक संस्था बाट दिने बताए छ । बाकी सूचना
पुरा पढ्नुहाेस्
मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

जेठ २८ कैलालीको गेटमा सहिद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिधालय स्थापनाकाे माग सहित आइतबार शुदुरपश्चिममा भएको आम हड्तालमा राष्ट्रिय युवा संघ नेपालले एकेबद्धता जनाएको छ । आइतबारकाे आम हड्ताललाई सफल पार्न कैलालीको बर्दगाेरिया गाउपालिकामा रहेको राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले आफ्नो पालिका क्षेत्र भित्र रहेको बाैनिया र मुडा बजार क्षेत्रमा रहेका व्यापारिक पसल हरु बन्द गरायकाे थियो । साे क्रममा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले बाैनिया र मुडा बजार क्षेत्रमा केही बेर यातायातका साधन सञ्चालनमा समेत अबरोध गरेको थियो । साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला सदस्य दिपक गाैतम, नेकपा एमाले बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का…
पुरा पढ्नुहाेस्
नवलपुर बालबाटिका बिद्या मन्दिरको युवा रेडक्रस सर्कल गठन

नवलपुर बालबाटिका बिद्या मन्दिरको युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित नवलपुर बालबाटिक बिद्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै अतिरिक्त क्रियाकलाप र मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका संस्थापक प्रमोद मल्लले बताए । बालबालिकाहरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवामा खर्च गरुन भन्दै समिति गठन गरेको संस्थापक मल्लले बताए । जसको अध्यक्षमा बिस्णा जैशी , उपाध्यक्षमा रोहन साउद , सचिवमा आचल कुमारी हमाल , कोषाध्यक्षमा दिपक बि।क, उपसचिवमा स्वपनिल कुँवर, सह कोषाध्यक्षमा खुस्बु मल्ल सहित गरि ११ सदस्यीय कमिटी गठन गरिएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै

बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै

बर्दगोरोया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्ने प्रक्रियाको सुरुवात गरेको छ । नवलपुर बालबाटिकाले नयाँ अभ्यास स्वरुप बिधालयमा निर्वाचन मार्फत बिधालय क्याप्टेन,उप-क्याप्टेन र कक्षा क्याप्टेन र उप- क्याप्टेनको चयन गर्न खोजेको हो । विद्यार्थीको मताधिकारको प्रयोग र आगामी दिनमा हुने विभिन्न निर्वाचनमा मतदान गर्न सजिलो होस भन्ने उद्देश्यले निर्वाचन प्रक्रिया गरेको बिधालयका संस्थापक प्रमोद मल्लले बताउनु भयो । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत मतदाता शिक्षा बारेमा प्रयोगात्मक अभ्यास गर्दै निर्वाचन प्रक्रिया बाटै क्याप्टेन र उप- क्याप्टेन चयन गर्न लागेको हो । साथै बालबाटिका बिद्या मन्दिरले प्रत्येक…
पुरा पढ्नुहाेस्
आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ उक्त युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका प्रीन्सिपल बिकास थापाले बताए । बालबालिका हरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवा खर्च गरुन भन्दै समिति गठन गरेको बताए । जसको अध्यक्षमा स्मारिका चौधरी, उपाध्यक्षमा किरण रोकाय, सचिवमा स्मृति देबकोटा, कोषाध्यक्षमा न्युजन साउद, उपसचिवमा भुपिन पौडेल, उपकोषाध्यक्षमा रेनुका जैशी गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै युवा सर्कलका संरक्षक बिध्यालयका प्रीन्सिपल…
पुरा पढ्नुहाेस्

अखिल र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

जेठ १, कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९ औं र राष्ट्रिय युवा संघ नेपालकाे ३४ औं स्थापना दिवसको अवसरमा लम्किकाे एक बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । साेमबार लम्किचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक बिधालयमा एक कार्यक्रम काे आयोजना गर्दै राष्ट्रिय युवा संघ नेपाल र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) साे बिधालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरकमिटि अध्यक्ष नकुल बमले जानकारी  दिए । साे अवसरमा बाेल्दै अनेरास्ववियु का केन्द्रीय सदस्य एवम् लम्कि, बहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै…
पुरा पढ्नुहाेस्

बर्दगोरियाका संस्थागत बिद्यालयको अनुगमन सम्पन्न ; अधिकान्स बिधालय मापदण्ड बिपरित संचालनमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष ,सामाजिक बिकास संयोजक सहितको टोलिले पालिका भित्र संचालित संस्थागत (निजि) बिधालयहरुको अनुगमन सकेका छन ।  बिद्यार्थी भर्ना अभियान चलिरहेको बेला शिक्षा शाखाले उपाध्यक्ष गणेश राज गिरि, सामाजिक बिकास संयोजक,  प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट सहितको टोलिले अनुगमन गरेका हुन । पालिकाले सामुदायिक (सरकारी) बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्ल शिक्षा घोषणा गरेका बेला संस्थागत बिधालयको शैक्षिक र भौतिक स्थिति बारेमा जानकारी लिन पालिकाले अनुगमन थालेको उपाध्यक्ष गणेश राज गिरिले बताए । अनुगमनका क्रममा धेरै बिधालय शैक्षिक निर्देशिकाको मापदण्ड बिपरित संचालन भएको पाईएका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले दिए राजीनामा

१६ वैशाख, सुखड । कैलालीको एक क्याम्पसका सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा जिल्ला घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडी, विभागीय प्रमुख व्यवस्थापन संकायका वीरेन्द्र कुँवर र विभागीय प्रमुख मानविकी संकायका प्रेमराज चौधरी रहेका छन् । उनीहरुको क्याम्पस सञ्चालक समितिलाई राजीनामा आफ्नो राजिनामा बुझाएका हुन् । परिवर्तित समय र परिस्थितिको माग बमोजिम आफूहरूले राजीनामा बुझाएको उनीहरूले बताएका छन् । विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको भन्दै केही प्रध्यापकहरुले आन्दोलन गरेका थिए ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा यसै शैक्षिकसत्र देखी माध्यमिक तहसम्म नि:शुल्क शिक्षा

बर्दगोरियामा यसै शैक्षिकसत्र देखी माध्यमिक तहसम्म नि:शुल्क शिक्षा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले यसै शैक्षिकसत्र २०७९/८० देखि माध्यमिक तहसम्म निशुल्क शिक्षा लागुगर्ने घोषणा गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले माध्यमिक तह कक्षा १-१० सम्म निशुल्क शिक्षा लागुगर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकमा भएको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले पालिकामा रहेका १७ वटै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्र ०७९/८० वैशाखदेखि निशुल्क शिक्षा लागुगर्ने निर्णय भएको जानकारी दिए । स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि कार्यपालिका बैठकको निर्णयबाटै पालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय कामको कदम स्वरुप यो निर्णय गरेको प्रवक्ता गौतमले बताउनुभयो । यो निर्णयसङ्गै अब सामुदायिक विद्यालयहरुमा…
पुरा पढ्नुहाेस्
सरस्वती माध्यामिक विद्यालयको ५० औं स्वर्ण वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

सरस्वती माध्यामिक विद्यालयको ५० औं स्वर्ण वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

कैलाली । श्री सरस्वती माध्यामिक विद्यालय ओलानीको ५० र्औ स्वर्ण वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यतामा मंगलबार वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले आफ्नो कार्यकालमा सुदुरपश्चिमकै जनताको पक्षमा आवाज उठाउने बताए । निर्वाचन जुनसुकै पार्टीबाट जितेपनि आफू सबैको साझा सांसद भएको र विकासमा विभेद गर्ने काम आफूले नगर्ने उनले बताए । ओलानी क्षेत्रले भोग्दै आएको समस्याको बारेमा म जानकार रहेकोले समस्या समाधानमा पहल गर्ने बमले बताए । शिक्षामा राजनीति गरिनु हुँदैन । विद्यलायको हितको लागि सबैले सकारात्मक रुपमा काम गर्नुपर्छ । शैक्षिक…
पुरा पढ्नुहाेस्