शिक्षा

मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न  प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न…
पुरा पढ्नुहाेस्
नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ। हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो। बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ । यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी…
पुरा पढ्नुहाेस्
कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह भण्डारीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथि वडा नम्बर ५ का वडा सदस्य नैन बहादुर चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरीले सहर बजार तिर रहेका बिधालय जस्तै गाउँ तिर रहेका बिधालय पनि विभिन्न…
पुरा पढ्नुहाेस्
कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढीलाई

कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढीलाई

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले उचालेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका स्थित धनगढी रंगशालामा आज सम्पन्न भएको प्रतियोगितामा ४५ पदक मा विजयी हासिल गर्दै धनगढीले प्रथम उपाधी उचालन सफल भएको हो । जसमा धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ । घोडाघोडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र…
पुरा पढ्नुहाेस्
त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।   दुई क्याम्पस बिच खिचातानी “आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा…
पुरा पढ्नुहाेस्
भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

भैरवमाला राष्ट्रिय मा.वि. को शिक्षक अभिभावक संघगठनको अध्यक्षमा धौलाखर जैशी

बर्दगोरिया। श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय मोहन्याल ३ को शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोमबार अभिभावक भेलाबाट विद्यालयको शिक्षक अभिभावक संघ गठन गरिएको हो । जसको अध्यक्षमा धौलाखर जैशी सर्वसम्मत चयन भएका हुन । जैशीको नेतृत्वमा रहेका ११ सदस्य पनि सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा रहेको श्री महुन्याल माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ । शुक्रबार शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको सभाध्यतामा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो । विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जैशीको विद्यालयको पछिल्लो अव्यवस्था बारेमा अभिभावक लाई जानकारी गराउदै, यस विद्यालयलाई नमुना विद्यालय बनाउन सबै अभिभावकको अमुल्य भुमिका रहने बताइन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढन पठाएर माय्र हुँदैन, विद्यालयले कस्तो तरिकाले आफ्ना बालबालिकालाई अध्यापन गराउदै छ्न । उनीहरू नियमित रुपमा विद्यालय आउछ्न की आउदैन, अध्ययन शिक्षालाई कसरी…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

श्री महुन्याल मा.वि.बास्कोटीमा अध्ययनरत दिपिका डगौराको सम्पूर्ण अध्ययन खर्च व्यहोर्दै; वडा अध्यक्ष शाही

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले श्री महुन्याल माध्यमिक विद्यालय बास्कोटीमा कक्षा १२ मा अध्ययनरत दिपिका डगौराको अभिभावक्तो लिएका छन । अध्यक्ष शाहीले डगौराको अभिभावक्तो ग्रहण गर्दै कक्षा १२ को अध्ययन का क्रममा विद्यालयमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेका हुन । उनले आज विद्यालयमा स्वयं उपस्थित भइ डगौराको वर्ष भरी लाग्ने खर्च आफ्नो पारिश्रमिक मार्फत बुझाएका हुन । वडा अध्यक्ष शाहीले डगौराको पारिवारिक आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्यनलाई रोक्नु पर्ने अवस्था सृजना भएपछि आफुले आफ्नो दायित्व सम्झेर उनको अध्यनलाई निरन्तरता दिन आफ्नो पारिश्रमिक मार्फत सहयोग गरेको बताए । उनले भने -"मैले सकेसम्म…
पुरा पढ्नुहाेस्
बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बसन्त मुरारी नमूना मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा विश्वकर्मा

बदगोरिया । श्री बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्ष मा लाल सिंह विश्वकर्मा चयन भएका छन । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको भेलाबाट विश्वकर्मा शिक्षक अभिभावक संगठनको अध्यक्ष चयन भएका हुन । यस्तै सदस्यहरुमा अमर बहादुर बम, झिरकुल नेपाली, पार्वती देवी जैशी, नामसरा सार्की, अमर सिंह भण्डारी, सिता सुनार, कला देवी सदाशंकर, र प्रेम प्रसाद ढुंगाना चयन भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए । छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ…
पुरा पढ्नुहाेस्