ब्रेकिङ न्युज

Featured posts

आज असोज ६ गते, तपाईंको आजको राशिफल

आज असोज ६ गते, तपाईंको आजको राशिफल

२०७९ असोज ६ गते, बिहीवार, २२ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष द्वादशी तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान…
पुरा पढ्नुहाेस्
देशभर १७ हजार बढीमा डेंगु संक्रमण, कुन प्रदेशमा कति?

देशभर १७ हजार बढीमा डेंगु संक्रमण, कुन प्रदेशमा कति?

काठमाडौं । देशभरका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । साउन महिनायता मात्र देशभरका ७५ जिल्लामा डेंगुको संक्रमणको छ । ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डेंगु संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा देशभर डेंगुको प्रकोप देखिएको स्वास्थ्य विज्ञहरुको भनाइ रहेको छ । हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएको स्वास्थ्य विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार डेंगुले प्रकोप…
पुरा पढ्नुहाेस्
७ औं संविधान दिवस बर्दगोरियामा दिप प्रज्वलन गरि मनाइयो

७ औं संविधान दिवस बर्दगोरियामा दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । ७ औं संविधान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि मनाइएको छ । पालिकाको मुख्य बजार सडकपुर बौनिया चौराहामा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि मनाइएको हो । दिप प्रज्वलन कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, पालिकाका कर्मचारी, व्यापारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु लगाएतका व्यक्तको सहभागिता रहेको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले २०७२ साल असोज ३ गते आजैकै दिन देशमा गणतन्त्र पछिको संविधान जारी भएको हुँदा उक्त दिनलाई स्मरण गर्दै खुसियाली स्वरुप दिप प्रज्वलन गरि दिवस मानवको बताए । यो संविधान हजारौं नेपालीले दिएको…
पुरा पढ्नुहाेस्
महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न

महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न

३, असोज २०७९ बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय स्तरमा गठित समुहका महिला सदस्यहरूलाई उद्यमशिलता विकास सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोगमा संचालन भएको उक्त तालिमको सोमबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । "समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद" भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण देवेन्द्र अधिकारीले गरेका हुन  । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै तालीम सिकेका कुरा व्यवहारीक रुपमा उतार्न अनुरोध गरे।…
पुरा पढ्नुहाेस्
संविधान दिवसको अवसरमा बर्दगोरिया वृक्षरोपण (फोटोफिचर)

संविधान दिवसको अवसरमा बर्दगोरिया वृक्षरोपण (फोटोफिचर)

बर्दगोरिया । सातौं संविधान दिवसको अबसरमा कैलालीको बर्दगोरियामा वृक्षरोपण गरिएको छ । बर्दगोरिया गाउँपालिका, बर्दगोरिया एकता युवा कल्बको संयुक्त आयोजनामा वडा नम्बर १ कटिपुरमा वृक्षारोपण गरि यो दिवश मनाईएको हो । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए । यसैगरी विशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) थिए, भने कार्यक्रममा कार्यपालिका सदस्य ,स्थानीय जनप्रतिनिधि ,पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी ,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि युवा क्लवका सदस्य लगाएतको उपस्थिति थियो । वडा नम्बर १ भयर बग्ने काडा नदिका कारण बर्सेनि स्थानीयको जमिन कटानमा पार्दै गएको भन्दै यसको रोकथामका…
पुरा पढ्नुहाेस्
आज संविधान दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस  । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते आजैका दिन संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज संविधान दिवसको देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा आज सोमबार सरकारले सार्वजनिक विदा हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले वृक्षरोपण गरि संविधान दिवस मनाउदै

बर्दगोरिया गाउँपालिकाले वृक्षरोपण गरि संविधान दिवस मनाउदै

राजेन्द्र रावल २, असोज २०७९ बर्दगोरिया (कैलाली) । ७औं संविधान दिवस बर्दगाेरिया गाउँपालिकाले बिबिध कार्यक्रमकाे आयाेजना गरेर मनाउने भएको छ । संविधान दिवसको पुर्व संध्यामा गाउँपालिकाले एक सुचना निकालेर साे कुराकाे जानकारी दिएको हाे । गाउँपालिकाद्धारा प्रकाशित सुचनाका अनुसार संविधान दिवसका दिन बिहान बर्दगाेरिया गाउपालिका वडा नम्बर १ मा कट्टिपुरमा काढाँ नदि किनारमा वृक्षारोपण गरिने र बेलुकी मुडा र बाैनिया बजारको चाेकमा दिप प्रजाेलन गरिने उत्त सुचनामा जनाइएको छ । बिहान हुने वृक्षाराेपण कार्यक्रम लाई वडा नम्बर १ मा रहेको बर्दगाेरिया एकता युवा क्लबकाे समेत सहयोग रहने बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गाैतमले जानकारी दिनु भएको…
पुरा पढ्नुहाेस्
लम्की सांगितीक महोत्सव २०७९ को नगर उप-प्रमुख चौधरी द्वारा उद्घाटन

लम्की सांगितीक महोत्सव २०७९ को नगर उप-प्रमुख चौधरी द्वारा उद्घाटन

२, असोज २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सव २०७९ को आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लम्की एफ.एम.को आयोजनामा हुन लागेको महोत्सवको लम्की चुहा नगर उपप्रमुख जुना चौधरीले दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर उप प्रमुख जुना चौधरीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै यस महोत्सवले यहाँको व्यापार, व्यवसाय, कला साँस्कृतिक, भेषभुसा, तथा कृषि, पर्यटनमा थप टेवा पुग्ने बताइन । यस महोत्सवलाई सफल पार्न नगरपालिकाले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने बताए । आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेका बाचा अनुसार यस क्षेत्रको कला साँस्कृतिकलाई पनि विशेष जोड दिने…
पुरा पढ्नुहाेस्
संविधान दिवसको अवसरमा बौनिया जेसिजले दिप प्रज्वलन कार्यक्रम गर्ने

संविधान दिवसको अवसरमा बौनिया जेसिजले दिप प्रज्वलन कार्यक्रम गर्ने

१, असोज २०७९ बर्दगोरिया (कैलाली) ।असोज ३ गते संविधान दिवसको अवसरमा बौनिया जेसिजले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया जेसीजले संघीय गणतन्त्र नेपालको संविधान जारी भएको सातौं वर्ष पार गरेको अवसर पारी संविधान दिवसको दिन दिप प्रज्वलन गर्ने भएको हो । २०६२/०६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । त्यही दिनको अवसरमा बौनिया जेसीजले पनि दिप प्रज्वलन कार्यक्रम गर्ने बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए । दिप प्रज्वलन प्रज्वलन कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिलाराज शाही,…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा विपद व्यवस्थापन समितीको बैठक, वास्तविक पिडितको पहिचान गरि राहत उपलब्ध गराईने

बर्दगोरियामा विपद व्यवस्थापन समितीको बैठक, वास्तविक पिडितको पहिचान गरि राहत उपलब्ध गराईने

पदम राज ओझा १, असोज २०७९ कैलाली । दुई दिन देखि लगातार परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परे पछि जनतालाई समस्या नहोस र वास्तविक पिडितलाई राहत पुगोस भन्ने उद्देश्यले बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवरले विपद व्यवस्थापन समितिको बैठक बोलाएका छन । बिहान देखि गाउपालिका अध्यक्ष कर्ण कुँवरले बाढी बाट प्रभावित विभिन्न वडामा अनुगमन समेत गरेका छन । वर्षात बाट प्रभावित बर्दगोरिया गाउपालिका वडा नम्बर ५ र ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरमा अनुगमन गर्दै समस्या समाधानका लागी विपद व्यवस्थापन समितिको बैठक बोलाएको बताए । बैठकमा उपाध्यक्ष गणेश राज गिरि सहित ६ वटै वडाले आ आफ्नो वडाका…
पुरा पढ्नुहाेस्