दशैंको टीका लगाउने उत्तम साइत बिहान ११:५१ बजे

काठमाडौं । यस वर्षको बडा दशैंको साइत टीका लगाउने साइत बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार भोलि असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुने जनाएको छ ।

यद्यपि टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा भए पनि दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार