राष्ट्रिय कलेज सुखडको सभापतिमा अखिल (क्रान्तिकारी) का सुन्दर गौतम
बाैनिया । स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचन सकिएअ सङ्गै मत परिणाम आउने क्रम जारि नै रहेको छ । जसमध्ये कैलाली जिल्लाका घोडाघोडी नगरपालिका सुखडमा रहेको राष्ट्रिय कलेजको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार कलेको सभापति पदमा अखिल (क्रान्तिकारी)का सुन्दर गौतम विजयी भएको छन। गाैतम १५३ मत सहित विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेवि संघका कर्णबिर कठायतलाई ४२ मतले पछि पार्दै निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी नेवि संघका कठायतलाई १११ मत ल्याएका छ्न। यस्तै सचिवमा अखिल (क्रान्तिकारी) की सम्झाना चौधरी १२९ मत ल्याउदै बिजयि भएकि हुन । काेषाध्यक्षमा निशा चाैधरी ने.वि.संघ बाट १४० मतले…
















