कृषि

बरदगोरिया बहुउद्देश्यीय सहकारीको २६ औँ वार्षिक तथा चुनावी साधारणसभा सम्पन्न: अध्यक्षमा भट्ट

बरदगोरिया बहुउद्देश्यीय सहकारीको २६ औँ वार्षिक तथा चुनावी साधारणसभा सम्पन्न: अध्यक्षमा भट्ट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा  नम्बर २ मा हेको बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण तथा चुनावी सभा आज सम्पन्न भएको छ । चुनावी साारणसभा बाट अध्यक्षमा तेज भट्ट निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा ध्वजबहादुर सुनार सचिवमा कृष्ण भण्डारी कोषाध्यक्षमा उषादेवी देउवा सहित ९ सदस्य कार्यसमिति निर्वाचित भएको छ। संस्थाका अध्यक्ष उमा शङ्कर अवस्थीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व माननीय नन्द बहादुर साउँद (राजेन्द्र) रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका २ नम्बर वडा अध्यक्ष गोविन्द विक रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्द बहादुर साउदले संस्थाले राम्रो काम गरेको…
पुरा पढ्नुहाेस्
श्री असल महिला कृषि सहकारी स. लि.को १२ औ वार्षिक साधारणसभा सम्पन्न

श्री असल महिला कृषि सहकारी स. लि.को १२ औ वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।   शुक्रबार संस्थाका उपाध्यक्ष रमिता कुमारी शाही सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थियो ।   साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि नीति, योजना तथा कार्यक्रम पारित गरेको छ। संस्थाकी व्यवस्थापक रमेनी चौधरीले प्रस्तुत गर्नुभएको आय–व्यय विवरणअनुसार संस्थाले २ करोड ८५ लाख ८२ हजार ८ सय ३८ रुपैयाँ ०३ पैसाको कारोबार गर्दै ६ लाख…
पुरा पढ्नुहाेस्
प्रभावकारी बन्दै दिगो विकास समाजका सामुदायिक क्रियाकलाप

प्रभावकारी बन्दै दिगो विकास समाजका सामुदायिक क्रियाकलाप

बौनिया । कैलालीको भजनीमा रहेको दिगो विकास समाजले समुदायमा लागु गरेका आफ्ना वार्षिक कार्यक्रम तथा परियोजनाहरूको अनुगमन गरेको छ । जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले यी तिन वटै पालिकामा सञ्चालित विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको हो । सन २०२६ को पूर्व सन्ध्यामा संस्थाले सन २०२५ मा गरेका कार्यक्रम, उपलब्धि, समस्या, चुनौती, आवश्यकता लगायतका विषयमा जानकारी लिन अनुगमन टोली समुदायमा स्तरमा पुगेको दिगो विकास समाजका परियोजना सहायक वासुदेव चौधरीले बताए । “सन २०२५ मा गरिएका क्रियाकलापहरू के कस्ता छन् भनेर सरोकारवाला स्थानीय पालिका हुन्छ र त्यस सँग पनि सरोकार राख्ने कृषि विकास शाखा, महिला विकास…
पुरा पढ्नुहाेस्
दसैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

दसैँका लागि मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ। मुस्ताङबाट यसवर्ष करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा ९च्यालु०को औसत अनुमान गर्दा रु ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो । यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए। यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड…
पुरा पढ्नुहाेस्
किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

किसानलाई २२ प्रजातिका बिरुवा निःशुल्क वितरण

तनहुँ । जिल्लाका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ । उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो । गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्
श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

श्री असल महिला कृषि सहकारी संस्थाको ११ औ वार्षिक साधारणसभा सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष पार्वती साउदको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) रहेका थियो भने विशिष्ट अथितिमा वडा नम्बर ६ का वडा सदस्य नेहा कुमारी चौधरी रहेकी थिइन । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले सहकारीलाई आफुले बिगत देखि नै वडाको तर्फबाट सहयोग गर्दै आएको बताए । सहकारीको कार्यक्षेत्र आफ्नो वडामा समेत भएकोले आफू जुनसुकै समयमा पनि सहकारीलाई सहयोग…
पुरा पढ्नुहाेस्
बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न

बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ वार्षिक साधारणसभा सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ सन्तोषि टोलमा रहेको श्री बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीवार संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर रहनुभएको थियो भने विशिस्ट अथितिमा पालिका उपाध्यक्ष गणेश राज गिरि(लालदीप) रहनुभएको थियो । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाभित्र रहेका सबै सहकारी संस्थाको वृद्धि विकासका लागि आफुले गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । पालिका अध्यक्ष कुवरले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै…
पुरा पढ्नुहाेस्
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले…
पुरा पढ्नुहाेस्
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा परिवारजस्तै छिमेकमा…
पुरा पढ्नुहाेस्