सुदुरपश्चिम विशेष

समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

बर्दगोरिया । सुदुरपश्चिम प्रदेश सरकारका पुर्व साङ्सद नन्द बहादुर साउँद (राजेन्द्र) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । शान्त र शालिन स्वभावका साउँदलाई विकासशिल चेत भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ । साउँद यसपटक पुन प्रदेश सभा सदस्यमा दोहोरीने तयारीमा छन । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि बाम-लोकतान्त्रीक गठबन्धनबाट उनी साझा उम्मेदवारका रूपमा छ्न । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका साउद कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी  हुन । उनलाई यहाँका नागरिकले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन । बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीको…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका…
पुरा पढ्नुहाेस्
कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

लम्की । नेपाली काँग्रेसका नेता एवम् बामलोकतान्त्रिक गठबन्धन राजनितिक उच्च स्तरिय संयन्त्र प्रवक्ता देवानन्द जैशी सुवेदीले कैलाली जिल्लामा गठबन्धनको जीत सुनिश्चित रहेको र ओली प्रतिगामीको पराजित निश्चित भएको भएको बताएकाछन् । शनिबार लम्कीचुहा नगरपालिका ६ बावनपुरमा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैशीले गठबन्धनले कैलालीमा भारी मतले जित्ने भन्दै ओली प्रतिगामीको पराजित निश्चित भएको बताएकाहुन् । गठबन्धनमा रहेका दलहरुको आपसी एकता र गठबन्धनमा उर्लेको जनलहर देखेपछि प्रतिगामी पार्टी नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा अतालिएको छ । काङ्ग्रेसको उम्मेदवार छैन? किन माओवादी लाई भोट हाल्ने ? भनेर हार मानसिकताले भ्रमको सिर्जना गर्ने नेकपा एमालेले बुझोस् जुनसुकै पार्टीबाट…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा…
पुरा पढ्नुहाेस्
केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ

केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ

अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बयलगाडा प्रवृत्ति विरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएकाे श्रेष्ठले बताए । शनिबार अछामकाे कमलबजारमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटाेमा देशलाई अघि बढाउने बताए । श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामकाे टुंगो बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारकाे विमानस्थल संचालनमा…
पुरा पढ्नुहाेस्
एमाले निकट अनेरास्ववियु कैलाली जिल्ला सह-सचीवद्वारा पार्टी परित्याग, गठबन्धनका उम्मेदवारलाई जिताउन सहयोग गर्ने

एमाले निकट अनेरास्ववियु कैलाली जिल्ला सह-सचीवद्वारा पार्टी परित्याग, गठबन्धनका उम्मेदवारलाई जिताउन सहयोग गर्ने

कैलाली । नेकपा(एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।शनिबार प्रेस बिज्ञप्ति निकाल्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन । बिष्ट लामो समय देखि नेकपा एमालेमा रहि विभिन्न संगठन हुँदै हाल अनेरास्ववियु कैलाली जिल्ला सह-सचीव रहेका थिए । पार्टी परित्याग गरि मंसिर ४ गते हुने आम निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन लाग्ने जान बिष्टले बिज्ञप्ति मार्फत जानकारी गराएका छन । उनले बिज्ञप्तिमा मार्फत भनेका छन नेकपा एमाले एक कम्युनिस्ट पार्टी भन्दा माथी एक प्रा.लि रुपमा सामुहिकता भन्दा ब्यक्तिबादी हुँदै बिधान र महाअदिवेशनले गरेका निर्णयहरुलाई उलंघन गर्दै ब्यक्तिबादी बढी हाबी हुँदै पार्टीलाई मनोमानी रुपमा संचालन…
पुरा पढ्नुहाेस्
मोहन्यालमा गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रमलाई दियो तीब्रता

मोहन्यालमा गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रमलाई दियो तीब्रता

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । शुक्रबार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडी र पट्रेनी लगाएतका स्थानमा  गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल…
पुरा पढ्नुहाेस्
मोहन्याल-२मा गठबन्धनको घरदैलो; जनताद्वारा फुलमाला सहित भव्य रुपमा स्वागत

मोहन्याल-२मा गठबन्धनको घरदैलो; जनताद्वारा फुलमाला सहित भव्य रुपमा स्वागत

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । बिहिवार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर २ पाण्डौमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल र प्रदेश सभा सदस्य…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो । सहयोगी बेलुवा युवा कल्बको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कुवरले बर्दगोरियालाई खेलकुद र खेलाडीको वृद्धि विकासका लागि आफुले विशेष काम थाल्ने बताए । उनले बर्दगोरियामा खेलकुदको विकास गरि दक्ष खेलाडी उत्पादनका लागि आफुले नैतिक भौतिक रूपमा सहयोग गर्ने बताए । क्लबका अध्यक्ष महेश रावलको सभाध्यक्षतामा भएको कार्यक्रममा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन…
पुरा पढ्नुहाेस्
मोहन्याल-३ मा नेकपा एमालेका वडा सचीव सहित १० जना बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश

मोहन्याल-३ मा नेकपा एमालेका वडा सचीव सहित १० जना बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट नेकपा एमाले परित्याग गर्दै १० जना बढी नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन । प्रवेश गर्नेमा नेकपा एमालेका मोहन्याल गाउँपालिका वडा नम्बर-३ का वडा कमिटी सचीव कविराज थापाको नेतृत्वमा १० जना बढी नेकपा एमालेका नेताकार्यकर्ता (माओवाद केन्द्र) मा प्रवेश गरेका हुन । बुधबार बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सङ्गै आयोजित कार्यक्रममा उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) का साझा उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले टिका माला लगएर स्वागत गरेका हुन । कार्यक्रममा स्वागत गर्दै बाम लोकतान्त्रिक साझा गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख)…
पुरा पढ्नुहाेस्