पथरिया सामुदायिक बनको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई सम्पन्न
१६, पौष बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नमूना ८ मा रहेको पथरिया सामुदायिक बन उपभोक्ता समुहको १५ औं वार्षिक साधारण शभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम सनिवार सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष भद्र बिस्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १० अध्यक्ष हर्क कठरिया रहनु भएको थियो । सदस्य चेतराज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्ष बल बहादुर बिस्ट , त्रिबेणि बहुउद्देश्यीय सहकारीका अध्यक्ष जनक बिस्ट ,वडा सदस्य सेतु बि क, समाजसेवी खडक गौतम लगाएतका शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आर्थिक बर्ष २०७८/०८९ को आय व्यय संस्थाका लेखा समिती…















