मुख्य समाचार

बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरियामा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम तीब्र

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले बर्दगोरियाका ६ वटै वडामा घरदैलो कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीसहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । शुक्रबार पनि गठबन्धनले वडा नम्बर १ ,६ लगाएतका स्थानमा पगि घरदैलो गर्यो । घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको…
पुरा पढ्नुहाेस्
नेकपा एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

नेकपा एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का टोल कमिटी अध्यक्ष डम्बर बि.क नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैलेनि का टोल कमिटी अध्यक्ष बि.क ले बुधबार नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन । बि.क कै नेतृत्वमा अन्य १० जना नेता कार्यकर्ता एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद ने टिका माला लगाएर स्वागत गरेका हुन।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा बाम लोकतान्त्रिक गठबन्धनले गर्‍यो घरदैलो कार्यक्रम

बर्दगोरिया-३ मा बाम लोकतान्त्रिक गठबन्धनले गर्‍यो घरदैलो कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर ३ को रानिकुण्टा, बुटकौवा र खैरेनीमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको हो । घरदैलो कार्यक्रममव संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २…
पुरा पढ्नुहाेस्
मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

लम्की । राजनीतिज्ञ एवम् समाजसेवी ढक बहादुर बिक (अरुण)ले मृतकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाछन् । रोजगारीको लागि भारतमा काम गर्न गएका लम्कीचुहा नगरपालिका ६ चैनपुरका ३० बर्षिय मृतक चक्र बिकको परिवारलाई सोमबार घरमै पुगेर बिकले खाद्यान्न सामाग्री सहयोग गरेकाहुन् । डेंगी रोगका कारण बिकको कार्तिक ५ गते भारतको हरियानामा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । बिकको आर्थिक अवस्था कमजोर भई किरियाँ गर्नमा समेत समस्या भएको थाहा पाएपछि मानव सेवाको लागि आफूले सामान्य सहयोग गरेको बिकले बताए । बिकले १ बोरा चामल, दाल,नुन, तेल, बेसार र साबुन सहयोग गिरेका थिए । मृतक बिकको आर्थिक अवस्था धेरै कमजोर छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ को तयारी पुरा भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक वर्ष हुँदै आइरहेको उक्त कार्यक्रमको तयारी पुरा भएको आयोज टिमले जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रमको आज साझ ७ औपचारिक रुपमा उद्घाटन हुने भएको छ  । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई…
पुरा पढ्नुहाेस्
नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव, केहि स्थानमा हल्का वर्षाको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव, केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू(भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू९भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार…
पुरा पढ्नुहाेस्
तिहारको चौथो दिन आज गाईको पूजा

तिहारको चौथो दिन आज गाईको पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी हामीले गरेको अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको…
पुरा पढ्नुहाेस्