नेकपा एमाले बर्दगोरिया-३ का टोल कमिटी अध्यक्ष नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का टोल कमिटी अध्यक्ष डम्बर बि.क नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैलेनि का टोल कमिटी अध्यक्ष बि.क ले बुधबार नेकपा एमाले पार्टी परित्याग गर्दै नेकपा माओवाद केन्द्रमा प्रवेश गरेका हुन ।

बि.क कै नेतृत्वमा अन्य १० जना नेता कार्यकर्ता एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

उनिहरुलाई कैलाली निर्वाचन क्षेत्र २ (ख) का गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद ने टिका माला लगाएर स्वागत गरेका हुन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार